कैलाली । आगामी मंसिर ४ गते हुन लागेको प्रदेश र प्रतिनिधि सभा निर्वाचनको माहोल तातेको छ । उम्मेद्वारहरू मतदाता रिझाउन घरदैलोमा व्यस्त छन् । तिहार सकिएसँगै चुनाव प्रचारप्रसार बढाएका राजनीतिक दलहरूलाई जनता फकाउन निकै सकस छ । तर, कैलालीका मतदाताहरूले झुटा आश्वासन नमान्ने अडान लिएका छन् । प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका लागि यति बेला […]