स्थानीय तह निर्वाचनः निर्णायक नयाँ मतदाता

दाङ – लमही नगरपालिका–९ रिहार निवासी अमृत विक पहिलो पटक मतदानमा सहभागी हुँदै छन्। निर्वाचनमा भाग लिने कुराले उनीमा उत्साह थपिएको छ। ‘म नयाँ मतदाता हुँ। निर्वाचनमा भोट खासल्दै छु। जुन कुराले मलाई उत्साहित बनाएको छ’, खुसी साट्दै उनले भने, ‘मजस्ता नयाँ मतदाताले दिएको मतको सदुपयोग होस्, गाउँ ठाउँको विकास होस्।’ दाङमा अमृतजस्तै एक लाख […]

सम्बन्धित सामग्री

स्थानीय तह निर्वाचनपछि सुदूरपश्चिममा थपिए ३५ हजार मतदाता

महेन्द्रनगर : स्थानीय तहको निर्वाचनपछि सुदूरपश्चिम प्रदेशमा ३५ हजार दुई सय ६१ नयाँ मतदाता थपिएका छन्। सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय धनगढीका अनुसार स्थानीय तह निर्वाचन २०७९ सालको निवार्चनमा यहाँका नौवटै जिल्लामा गरी १६ लाख ३२ हजार एक सय ५० मतदाता थिए। प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टले जिल्लाबाट संकलन…

स्थानीय तह निर्वाचन : सेवा सुविधा नलिने उम्मेदवारको घोषणा

कञ्चनपुर । मतदातालाई आकर्षित गर्न सेवा सुविधा नलिने घोषणा गरी जिल्लामा स्थानीय तह निर्वाचनमा उम्मेदवार भएका चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । चुनाव प्रचारको मिति सकिनै लाग्दा उम्मेदवार मतदाता आकर्षित गर्न सेवा सुविधासम्म नलिने घोषणा गर्न थालेका हुन । स्थानीय तहका जनप्रतिनिधिले सुदूरपश्चिम प्रदेश सरकारले बनाएको कानुनका आधारमा सेवा सुविधा पाउने गरेका छन् । यस आधारमा […]

स्थानीय तह निर्वाचन : गाउँ–नगर बालमैत्री छैनन्

बनियानी । अगामी वैशाख ३० गते स्थानीय तह निर्वाचन हुन गइरहेको छ । निर्वाचन मिति नजिकिँदै जाँदा झापाका राजनीतिक दलले मतदाता केन्द्रित आ–आफ्ना गतिविधिलाई तीव्र बनाइरहेका छन् । मतदानको अधिकारप्राप्त नभएका तर भविष्यको कर्णधारका रूपमा रहेका बालबालिकासँग सम्बन्धित सवाल राजनीतिक दलले त्यति धेरै चासो र चिन्ता दिएको पाइँदैन । उल्टै आचारसंहिता विपरीत बालबालिकालाई चुनावी गतिविधिमा […]

मतदाता शिक्षा निर्देशिका स्वीकृत

निर्वाचन आयोग नेपालले स्थानीय तह निर्वाचन २०७९ लाई व्यवस्थित र प्रभावकारी तरिकाले सम्पन्न गर्न आवश्यक पर्ने निर्वाचन तथा मतदाता शिक्षा निर्देशिका २०७८ स्वीकृत गरेको छ । सोमवार आयोगमा भएको नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आयोगले स्थानीय तह निर्वाचन २०७९ लाई व्यवस्थित र प्रभावकारी तरिकाले सम्पन्न गर्न आवश्यक पर्ने निर्वाचन तथा मतदाता शिक्षा निर्देशिका २०७८ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको बताएका हुन् ।उनका अनुसार आयोगले निर्वाचन तालिम व्यवस्थापन तथा सञ्चालन नि

स्थानीय तह निर्वाचनः पोखरामा झन्डै ४० हजार नयाँ मतदाता

पोखरा महानगरमा मात्र ३९ हजार ६ सय ४५ जना मतदाता थपिएका छन्। ती मतदाता पहिलो पटक निर्वाचनमा मत दिँदैछन्। यसअघि २०७४ मा स्थानीय तह निर्वाचन हुँदा पोखरा महानगरपालिका भित्र १ लाख ६८ हजार ६७ जना मतदाता थिए। थपिएका सहित यो पटकको निर्वाचनमा २ लाख ७ हजार ७ सय १२ ...

स्थानीय तह निर्वाचन : एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता

आसन्न ३० वैशाखमा एकै चरणमा हुन थालेको स्थानीय तह निर्वाचनका लागि एक करोड ७७ लाख ३३ हजार सात सय २३ मतदाता कायम भएका छन् । निर्वाचन आयोगले आइतबार मतदाताको संख्या टुंग्याएको...

स्थानीय तह निर्वाचन अनुगमन निर्देशिका स्वीकृत

काठमाण्डाै - निर्वाचन आयोगले आउँदो वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन अनुगमन निर्देशिका र आर्थिक व्यवस्थापन कार्यविधि, २०७८ स्वीकृत गरेको छ । निर्वाचन पर्यवेक्षण निर्देशिका, २०७८ समेत स्वीकृत भइ कार्यान्वयनमा आएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । मतदाता नामावली अद्यावधिक (दाबी विरोध समेत) कार्यक्रम, त्रुटि सच्याउने, दोहोरो परेको हटाउने र मृत्यु भएकाको विवरण हटाउने काम भइरहेको पनि आयोगले जनाएको छ । निर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको नामावली सम्बन्धित निकायबाट...

स्थानीय तह निर्वाचन २०७९: फागुन १९ गते मतदाता नामावली प्रकाशित गरिँदै

आउँदो वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनको मतदाता नामावलीलाई अन्तिम रूप दिन लागिएको छ। निर्वाचन आयोगले मतदाता नामावलीको टुंगो लगाउन आउँदो १९ देखि २६ गतेसम्मलाई कार्यतालिका सार्वजनिक गरेको छ।...

स्थानीय तह निर्वाचन घोषणासँगै मतदाता नामावली दर्ता रोकियो

लमजुङ – सरकारले वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेसँगै मतदाता नामावली दर्ताको काम रोकिएको छ । मंगलबारदेखि फोटो सहितको मतदाता नामावली दर्ताको काम रोकिएको जिल्ला निर्वाचन कार्यालय लमजुङले जनाएको हो ।निर्वाचन कार्यालय लमजुङकी प्रमुख सिर्जना मिश्रका अनुुसार मतदाता नामावली ऐन २०७३ को दफा ४ ले निर्वाचनको मिति घोषणा भएपछि सो निर्वाचनको प्रयोजनका […]

स्थानीय तह निर्वाचन: कति छन् मतदाता ?

सरकारले स्थानीय तहको निर्वाचन मिति तोकिसकेको छ। २०७९ वैशाख ३० गतेका लागि निर्वाचन मिति तोकिएसँगै भोलीबाट निर्वाचन आयोगले मतदाता नामावली संकलन पनि स्थगित गरेको छ। आयोगले हालसम्म देशभर १ करोड...