नेपाल क्लियरिङ हाउसकोे अध्यक्षमा रामु पौडेल चयन

नेपाल क्लियरिङ हाउस (एनसीएचएल) को अध्यक्षमा रामु पौडेल चयन भएका छन् । कम्पनीको सञ्चालक समितिको २३०औँ बैठकले उनलाई सो पदमा चयन गर्ने सर्व–सम्मत निर्णय गरेको हो ।

सम्बन्धित सामग्री

एमाले कञ्चनपुरको अध्यक्षमा लक्ष्मी बुढा चयन

नेकपा एमाले कञ्चनपुरको अध्यक्षमा लक्ष्मी बुढा चयन भएकी छिन्। बिहीबारदेखि सुरु भएको एमाले कञ्चनपुरको ९औँ अधिवेशनबाट अध्यक्षमा बुढा चयन भएकी हुन्।  अधिवेशन उद्घाटन लगत्तै बन्दसत्रमा सहमति हुन नसकेपछि चुनावी प्रकृयामा गएको...

जडीबुटी संघ, हुम्लाको अध्यक्षमा लामा चयन

सिमकोट- जडिबुटी संघ, हुम्ला जिल्लाको अध्यक्षमा छिरिङ तन्जिन लामा सर्वसम्मत चयन भएका छन्। शनिबार भएको संघको साधारणसभाले नयाँ अध्यक्षमा लामालाई चयन गरेको हो। संघको उपाध्यक्षमा बलवीर शाही र भैरे तामाङ चयन भएका छन् भने सचिवमा राजबहादुर शाही, सहसचिवमा लोकबहादुर ऐडी, कोषाध्यक्षमा पेमा आङ्जिन लामा सर्वसम्मत चयन भएका छन्। त्यसैगरी, संघको सदस्यमा छिरिङपाल्दन लामा, फागुने महतारा, […]

सिभिल क्यापिटलको अध्यक्षमा भोलाबहादुर बिष्ट चयन

काठमाडौं । सिभिल क्यापिटल मार्केटको अध्यक्षमा भोलाबहादुर बिष्ट चयन भएका छन् । कम्पनीको १४ फागुनमा  बसेको सञ्चालक समितिको बैठकले बिष्टलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो । यसअघि सिभिल बैंकबाट प्रतिनिधित्व गर्दै क्यापिटलको अध्यक्षमा सुमन आचार्य थिए । तर हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेसँगै आचार्य सिभिल बैंकबाट नै बाहिरिएका थिए । त्यसपछि ११ फागुनदेखि लागु […]

नगरपालिका सङ्घ अध्यक्षमा पन्थी चयन

काठमाडौँ । गुल्मीको रेसुङ्गा नगरपालिकाका नगर प्रमुख खिलध्वज पन्थी नेपाल नगरपालिका सङ्घ लुम्बिनी प्रदेश अध्यक्षमा निर्विरोध चयन भएका छन् । भैरहवामा सम्पन्न लुम्बिनी प्रदेशका नगर प्रमुखहरूको भेलाले पन्थीलाई अध्यक्षमा चयन गरेको हो । सङ्घको भेलाले आफ्नो नेतृत्वमा १५ सदस्यीय समिति गठन गरेको अध्यक्ष खिलध्वज पन्थीले बताए । भेलाले सबै नगरपालिकाको प्रतिनिधित्व हुने गरी समिति चयन गर्ने […]

आदिवासी जनजाति महासंघ बेल्जियमको अध्यक्षमा मगर चयन

आदिवासी जनजाति महासंघ बेल्जियमको अध्यक्षमा बिरमान मगर चयन भएका छन् । बेल्जियमको शैक्षिक सहर लुबेनमा आइतबार भएको सभाबाट मगर अध्यक्षमा चयन भएका हुन् ।यस्तै उपाध्यक्षमा मुना राई, होम तमु र सुर्यनारायण श्रेष्ठ चयन भएका छन् भने महासचिव पेम्बा गेलु शेर्पा चयन भएका छन् । यस्तै सचिवमा रबिन राई, यम कुमारी तमुस्यो (उमा) चयन भएका छन् । कोषाध्यक्ष कविता सावदेन (लिम्बु) र सह(कोषाध्यक्ष कान्छा शेर्पा चयन भएका छन् ।यस्तै सदस्यहरूमा सुर्य बहादुर तमु, निता पुन, ललित पुन, झोरमान तामाङ्ग, कला लिम्बु, शेर बहाद

एन्फा जुम्लाको अध्यक्षमा पुनः बुढ्थापा चयन

अखिल नेपाल फुटबल संघ (एन्फा) जुम्लाको अध्यक्षमा पुनः भरत बुढ्थापा चयन भएका छन्। बिहीबार भएको तेस्रो चुनावी साधारणसभाबाट बुढ्थापा चौथो कार्यकालका लागि अध्यक्षमा निर्विरोध चयन भएका हुन्। जुम्लामा एन्फाको स्थापनादेखि...

प्याब्सनको अध्यक्षमा डिके ढुंगाना चयन

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)को अध्यक्षमा डिके ढुंगाना चयन भएका छन् । बुधबार र बिहीबार भएको १५औँ राष्ट्रिय महाधिवेशनबाट ढुंगानाको अध्यक्षतामा २५ उपाध्यक्षसहित ८९ सदस्यीय कार्यसमिति चयन भएको हो ।...

एमाले काठमाडौंको अध्यक्षमा निरौला चयन

नेकपा एमाले काठमाडौं जिल्ला कार्यसमितिको अध्यक्षमा दीपक निरौला चयन भएका छन् । शुक्रबारदेखि सुरु भएको जिल्ला अधिवेशनबाट निरौला सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित भएका हुन् ।  लामो छलफलपछि काठमाडौंमा सर्वसम्मत रुपमै अध्यक्ष चयन गरिएको हो ।

एमाले पाल्पा अध्यक्षमा घिमिरे चयन

नेकपा (एमाले) पाल्पा जिल्ला अध्यक्षमा धनेन्द्रराज घिमिरे चयन भएका छन् । शुक्रबार राति सकिएको जिल्ला अधिवेशनबाट घिमिरे अध्यक्षमा सर्वसम्मत चुनिएका हुन् ।अधिवेशनबाट उपाध्यक्षमा देविलाल लामिछाने, सचिवमा रामजी पोखरेल चयन भएका छन् । सहसचिवमा टीका थापा र सुनिता शर्मा छानिएका छन् । लुम्बिनी प्रदेशका अन्य जिल्लाको भने अधिवेशन जारी छ । रुपन्देहीमा शुक्रबारदेखि सुरु भएको अधिवेशनले शनिबार नेतृत्व चयन गर्ने सम्भावना छ । सर्वसम्मत नेतृत्व चयन गरी अधिवेशन टुंग्याइने एमाले रुपन्देहीका अध्यक्ष शिवराज सुवेद

सिसानको अध्यक्षमा आकाशचन्द्र घिमिरे चयन

रसायनशास्त्र विद्यार्थी संगठन नेपाल सिसानको अध्यक्षमा आकाशचन्द्र घिमिरे चयन भएका छन्।