प्याब्सनको अध्यक्षमा डिके ढुंगाना चयन

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)को अध्यक्षमा डिके ढुंगाना चयन भएका छन् । बुधबार र बिहीबार भएको १५औँ राष्ट्रिय महाधिवेशनबाट ढुंगानाको अध्यक्षतामा २५ उपाध्यक्षसहित ८९ सदस्यीय कार्यसमिति चयन भएको हो ।...