एमाले पाल्पा अध्यक्षमा घिमिरे चयन

नेकपा (एमाले) पाल्पा जिल्ला अध्यक्षमा धनेन्द्रराज घिमिरे चयन भएका छन् । शुक्रबार राति सकिएको जिल्ला अधिवेशनबाट घिमिरे अध्यक्षमा सर्वसम्मत चुनिएका हुन् ।अधिवेशनबाट उपाध्यक्षमा देविलाल लामिछाने, सचिवमा रामजी पोखरेल चयन भएका छन् । सहसचिवमा टीका थापा र सुनिता शर्मा छानिएका छन् । लुम्बिनी प्रदेशका अन्य जिल्लाको भने अधिवेशन जारी छ । रुपन्देहीमा शुक्रबारदेखि सुरु भएको अधिवेशनले शनिबार नेतृत्व चयन गर्ने सम्भावना छ । सर्वसम्मत नेतृत्व चयन गरी अधिवेशन टुंग्याइने एमाले रुपन्देहीका अध्यक्ष शिवराज सुवेद

सम्बन्धित सामग्री

साेमप्रसाद पाण्डेयलाई हराउँदै पाल्पा २ मा ठाकुर गैरे विजयी

पाल्पा – पाल्पा निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा (एमाले) का पोलिटब्युरो सदस्य ठाकुरप्रसाद गैरे विजयी हुनुभएको छ । उहाँ ३ हजार ९ सय ६६ मतान्तरले विजयी हुनुभएकाे हाे गैरेले २७ हजार ८ सय १७ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी) का सोमप्रसाद पाण्डेयले २३ हजार ८ सय ५१ मत प्राप्त गर्नुभएको छ ।  प्रतिनिधि सभा सदस्य चुनावमा यस क्षेत्रमा ११ राजनीतिक दल र तीन स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका थिए । जसमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मे...

पाल्पा १ र २ मा मतान्तर बढाउँदै एमाले उम्मेदवारद्वय गैरे र आचार्य

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७९ अन्तर्गत पाल्पाको क्षेत्र नंं. २ मा पनि मतगणना जारी रहेको छ ।   हालसम्मको नतिजा अनुसार प्रतिनिधि सभातर्फ पाल्पा २ मा नेकपा एमालेका उम्मेदवार ठाकुर गैरे (सूर्य) ले अग्रता लिएका छन् । गैरेले ६७६५ मत प्राप्त गरेका छन् भने उनका मुख्य प्रतिस्पर्धी एकीकृत समाजवादीका उम्मेदवार सोमप्रसाद पाण्डे (कलम) ले ५११७ मत प्राप्त गरेका छन् । यसैबीच पाल्पा क्षेत्र नं. १ मा एमालेका उम्मेदवार नारायण आचार्य (सूर्य) ले ६०८१ मतसहित अग्रता कायम गरेका छन् भने उनका प्

पाल्पा-२ मा एमालेका ठाकुर गैरे अगाडि, एकीकृत समाजवादी दोस्रो

पाल्पा - पाल्पा क्षेत्र नम्बर २ को पछिल्लो मतपरिणाम अनुसार एमालेका ठाकुर गैरे अग्र स्थानमा हुनुहुन्छ । बगनाँसकाली गाउँपालिकाको वडा नम्बर १,२,३,४,५र ६ को मतगणना सकिँदा  गैरेले चार हजार ४२ मत पाउनु भएको छ । एकीकृत समाजवादीका सोमप्रसाद पाण्डेले ३ हजार ९४ मतसहित गैरेलाई पछ्याइरहनु भएको छ । यो क्षेत्रमा एमाले र एकीकृत समाजवादी मुख्य प्रतिस्पर्धा भइरहेको छ ।

एमाले पाल्पा : क्षेत्र १ मा उम्मेदवार आकांक्षीको भीड

पाल्पा : आगामी मंसिर ४ गते हुने संघ र प्रदेश निर्वाचनका लागि यतिवेला विभिन्न दलले आ–आफ्ना उम्मेदवार सिफारिश गरिरहेका छन्। कतिपय ठाउँमा सर्वसम्मत सिफारिश भएका छन्। कतिपय ठाउँमा धेरै व्यक्तिको नाम सिफारिश गर्नुपर्ने अवस्था छ।नेकपा एमाले पाल्पाले पनि उम्मेदवारका नाम प्रदेशमा सिफारिश गरेको छ। पाल्पा क्षेत्र २ बाट नेता ठाकुर गैरेको नाम सर्वसम्मत सिफारिश भएको छ। उनी एमाले पोलिटब्युरो सदस्य तथा पाल्पा जिल्ला इन्चार्ज हुन्।यही क्षेत्रको प्रदेश ‘ख’ बाट पर्शुराम भट्टराईको नाम एकल रुपमा स

सोमप्रसाद पाण्डे पाल्पा–२ बाट एकल सिफारिस

पाल्पा – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)बाट प्रतिनिधिसभा सदस्यमा पाल्पा क्षेत्र नं २ बाट सोमप्रसाद पाण्डे एकल सिफारिस भएका छन्। उनी एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य एवं लुम्बिनी प्रदेश अध्यक्ष छन्। उनी विसं २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)बाट विजयी भएका थिए । उनले सोही क्षेत्रबाट विसं २०५१, २०५६, २०७० को निर्वाचनमा पनि […]

एमालेले पाल्पा २ बाट ठाकुर गैरेलाई गर्‍यो सिफारिस

बुटवल : आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले)ले ठाकुर गैरेलाई पाल्पा क्षेत्र नम्बर २ बाट सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ। आइतवार बसेको एमाले क्षेत्रीय कमिटीको बैठकले एकल उम्मेदवारका रूपमा सिफारिस गर्ने निर्णय गरेको एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरेले जानकारी दिए। गैरे पहिलोपटक प्रतिनिधिसभा सदस्य निर्वाचन…

पाल्पा क्षेत्र नम्बर २ बाट ठाकुर गैरेको नाम सर्वसम्मत सिफारिस

पाल्पा : नेकपा एमाले पाल्पाले पाल्पा क्षेत्र नम्बर- २ बाट प्रतिनिधि सभा निर्वाचनका लागि ठाकुर गैरेलाई उमेदवारको रूपमा सिफारिस गरेको छ।आइतबार बसेको एमाले क्षेत्रीय कमिटीको बैठकले एकल उमेदवारका रूपमा सिफारिस गर्ने निर्णय गरेको क्षेत्रीय कमिटीका अध्यक्ष चिरञ्जीवी पोखरेलले जानकारी दिए। उनका अनुसार यो निर्णय जिल्ला कमिटीको बैठकमा पेश हुनेछ।उनले विद्यार्थी संगठनबाट राजनीति सुरु गरेका थिए। उनले अनेरास्ववियुकाे केन्द्रीय अध्यक्षको जिम्मेवारी पनि सम्हालिसकेका छन्। युवा नेता गैरे हाल नेकपा एमाले पोलि

पाल्पा : तिनाउ-१ मा एमाले विजयी

बुटवल, १ जेठ : पाल्पाको तिनाउ गाउँपालिकातिनाउ गाउँपालिका-१ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । अध्यक्षमा एमालेका भुवनसिंह चिदी १ हजार १४१ मतसहित विजयी भएका हुन् । उनका प्रतिस्पर्धी गठबन्धनका हस्तबहादुर रास्कोटीले ९७९ मत प्राप्त गरे । वडा सदस्यमा खुलातर्फ देउबहादुर पुन १ हजार १२१, यमबहादर गाहा १ हजार १२७, महिला खुला सदस्यमा […]

एमाले पाल्पा-काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा सारु

काठमाडौं- नेकपा एमाले पाल्पा-काठमाडौं सम्पर्क मञ्चको ११ औं सम्मेलनले निल सारु मगरको अध्यक्षतामा ३७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । सर्वसम्मत निर्वाचित कार्यसमितिको उपाध्यक्षमा लक्ष्मण अधिकारी, सचिवमा दधिराम पोखरेल, सह सचिवमा सञ्जय भट्टराई र कोषाध्यक्षमा हरी भण्डारी रहेका छन् । नव निर्वाचित अध्यक्ष सारु मगरले पाल्पा जिल्लाको कम्युनिष्ट आन्दोलनमा पाल्पा सम्पर्क मञ्चको योगदान […]

एमाले पाल्पा अध्यक्षमा घिमिरे चयन

बुटवल – नेकपा (एमाले) पाल्पा जिल्ला अध्यक्षमा धनेन्द्रराज घिमिरे चयन भएका छन् । शुक्रबार राति सकिएको जिल्ला अधिवेशनबाट घिमिरे अध्यक्षमा सर्वसम्मत चुनिएका हुन् । अधिवशनबाट उपाध्यक्षमा देविलाल लामिछाने, सचिवमा रामजी पोखरेल चयन भएका छन् । सहसचिवमा टीका थापा र सुनिता शर्मा छानिएका छन् । लुम्बिनी प्रदेशका अन्य जिल्लाको भने अधिवेशन जारी छ । रुपन्देहीमा शुक्रबारदेखि […]