मुम्बई(बलिउड हंगामा)– पोर्नोग्राफी मामलामा जेलमा रहेका बलिउड अभिनेत्री शिल्पा शेठ्ठीकी पति राज कुन्द्रा ६० दिनपछि जमानतमा रिहा भएका छन् । मुम्बई कोर्टले राजको जमानत निवेदनमाथि फैसला गर्दै उनलाई जमानत दिने आदेश दिएको हो । पोर्नोग्राफी मामलामा व्यापारी राजलाई ५० हजार धरौटीमा जमानत दिएको हो । राजमाथि अश्लील फिल्म बनाएको र त्यसलाई ओटीटी प्लेटफर्ममा रिलिज गरेको […]