सामाजिक सञ्जालबाट टाढिए शिल्पाका श्रीमान राज कुन्द्रा

बलिउड अभिनेत्री शिल्पा शेट्टीका श्रीमान राज कुन्द्रा केही समयअघि नै जमानतमा छुटेका थिए। जेलबाट रिहा भएदेखि उनी सार्वजनिक ठाउँमा देखिएका छैनन्। शिल्पा शेट्टी सुटिङमा व्यस्त भएपनि उनका श्रीमान गुमनाम जस्तै छन्। यसैबीच, राज कुन्द्राले आफ्नो सोसल मिडिया अकाउन्टहरु डिलिट गरेका छन्। पक्राउ पर्नुअघि राज कुन्द्रा सामाजिक सञ्जालमा निकै सक्रिय थिए।…

सम्बन्धित सामग्री

श्रीमान पक्राउ परेपछि पहिलोपटक यस्तो पोस्ट शेयर गरिन् अभिनेत्री शिल्पा सेट्टीले

एजेन्सी । बलिउड अभिनेत्री शिल्पा सेट्टीले पति राज कुन्द्रा पक्राउ परेपछि पहिलोपटक आफ्नो विचार सामाजिक सञ्जालमा राखेकी छन् । राज पक्राउ परेपछि उनले आफ्नो सुटिङ कार्यक्रमहरु रद्द गरेकी थिइन् भने सामाजिक सञ्जालबाट दुरी बनाएकी थिइन् ।