बलिउड अभिनेत्री शिल्पा शेट्टीका श्रीमान् राज कुन्द्रा फेरि मुस्किलमा परेका छन्। बम्बई उच्च अदालतले उनलाई धरौटीमा रिहा गर्न अस्वीकार गरेको छ।
अदालतले उनीसहित सातजनाको धरौटीमा रिहाको निवेदन खारेज गरेको हो। जसमा अभिनेत्री शर्लिन चोपडा र मोडल पुनम पाण्डेको नाम पनि समावेश छ। कुन्द्राका तर्फबाट अधिवक्ता प्रशान्त पाटिलले अदालतमा रिहाका लागि निवेदन…