इलाममा खस्यो ५७.४४ प्रतिशत मत

इलाममा ५७.४४ प्रतिशत मत खसेको छ। जिल्लाका ६८ हजार ४ सय ५८ पुरुष र ६० हजार ७ सय १७ महिला गरी १ लाख २९ हजार १ सय ७५ जनाले मतदान गरेको सिडिओ माधबप्रसाद ढुंगानाले जानकारी दिए।...