काठमाडौंका सिडिओ रिजालद्वारा कांग्रेस महाधिवेशन मतदानस्थलको निरीक्षण, सुरक्षा व्यवस्था कडा बनाईएको प्रतिक्रिया (भिडिओसहित)

काठमाडौं, २६ मंसिर । काठमाडौंका सिडिओ गोविन्द प्रसाद रिजालले नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनमा भोलि हुने मतदानको मतदानस्थलको निरीक्षण गरेका छन् । उनी सुरक्षा निकायका अधिकृतसहित मतदान हुने स्थलको अवलोकन गर्न आज अपरान्ह पुगेका हुन् । उनले उम्मेद्धवारदेखि महाधिवेशन प्रतिनिधिहरुको लागि राम्रो सुरक्षा व्यवस्था गरिएको विश्वास दिलाए । त्यस्तै, यो महाधिवेशनमा करिब ५ हजार प्रहरी […]