भारतमा भेटिएका कोरोनाका नयाँ भेरियन्टको नयाँ नाम कप्पा र डेल्टा

काठमाडौं। विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसका विभिन्न भेरियन्टको नयाँ नामाकरण गरेको छ। भारतमा पहिलोपटक भेटिएको भाइरस बी.१.६१७.२ भेरियन्टलाई डेल्टा नाम दिइएको छ भने अर्को भेरियन्ट बी.१.६१७.१ लाई कप्पा नाम दिइएको छ। कोरोनाका यी भेरियन्टको पुष्टि सबैभन्दा पहिले गत अक्टोबरमा भारतमा भएको थियो। डब्लुएचओले अल्फाबेटका आधारमा संसारमा भेटिएका नयाँ भेरियन्टको नाम दिएको हो। यसअघि भारतीय भेरियन्ट भनेकोमा भारतले आपत्ति जनाएको थियो।

सम्बन्धित सामग्री

अमेरिकी बालबालिकामा डेल्टा भेरियन्टको सङ्क्रमण बढ्यो

अमेरिकी बालबालिकामा कोरोना भाइरसको डेल्टा भेरियन्टको सङ्क्रमण बढ्न थालेको छ।

डेल्टा भेरियन्टको सङ्क्रमण नियन्त्रण गर्ने पहिलो देश बन्दै चीन

‘जिरो कोभिड एप्रोच’ लाई थप कडाइका साथ लागु गरेको चीनमा सोमबार शून्य स्थानीय सङ्क्रमण भेटिएको राष्ट्रिय स्वास्थ्य आयोग (एनएचसी) ले जनाएको छ । गत जुलाई यता देशमा स्थानीय सङ्क्रमण फेला नपरेको यो पहिलो अवसर हो ।गत जुलाई २० यता निकै सङ्क्रामक मानिएको कोरोनाभाइरसको डेल्टा भेरियन्टको सङ्क्रमणबाट चीन ग्रस्त बनेको थियो । पूर्वी सहर नान्जिङमा विमानस्थलका सफाइ कर्मचारीमा पहिलोपटक यो भेरियन्ट पुष्टि भएको थियो । त्यसपछि चीनमा सन् २०२० यताकै खराब सङ्क्रमणको अवस्था देखिएको थियो । देशका ३१ प्र

चीनमा बढ्दै कोरोनाको डेल्टा भेरियन्टको संक्रमण

एजेन्सी। कोरोनाको उद्गमस्थल चीनमा डेल्टा भेरियन्टका कारण फेरि संक्रमण वृद्धि हुन थालेको छ। ग्लोबल टायम्सकाअनुसार चीनको राजधानी बेइजिङसहित १५ सहरमा डेल्टा भेरियन्टको प्रकोप देखिएको छ। चीनको ननजिङ्ग प्रान्तमा हाल २ सयभन्दा धेरै संक्रमित फेला परेको ग्लोबल टायम्सले लेखेको छ।

नेपालमा भेटियो डेल्टा भेरियन्टको उत्परिवर्तन म्युटेसन

नेपालमा कोरोना भाइरसको डेल्टा भेरियन्टको थप उत्परिवर्तित रूपका तीन जना संक्रमित भेटिएका छन्

विश्वका ८५ देशमा कोरोनाको डेल्टा भेरियन्टको संक्रमण

एजेन्सी। संसारका लागि कोरोना भाइरसको डेल्टा भेरियन्ट पुनः संकट सिर्जना गरेको छ। विश्व स्वास्थ्य संगठनले डेल्टा भेरियन्ट यसअघिका अन्य भेरियन्टको तुलनामा बढी संक्रामक रहेको जनाएको छ। यसै भाइरसको नयाँ रुप विश्वमा कोरोनाको नयाँ लहरको कारक बन्नसक्ने डब्लुएचओले जारी गरेको वैश्विक रिपोर्टअनुसार अल्फा भेरियन्ट संसारका १७० देशमा, बीटा ११९ देशमा, गामा ७१ देशमा र डेल्टा ८५ देशमा फैलिएको छ ।

धेरै जनामा कोरोनाको डेल्टा भेरियन्टको संक्रमण: स्वास्थ्य मन्त्रालय

नेपालमा पछिल्लो समय धेरै जनामा कोरोनाको डेल्ट भेरियन्टको संक्रमण देखिएको पाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्व स्वास्थ्य संगठनको सहयोगमा गरेको नमुना परीक्षणका क्रममा धेरै जनामा डेल्टा भेरियन्टको संक्रमण देखिएको हो।