काठमाडौं : विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसका विभिन्न भेरियन्टको नयाँ नामाकरण गरेको छ। कोरोना भाइरसका भेरियन्टहरुलाई जनाउनका लागि ग्रीक अक्षरहरुको प्रयोग गरेको हो। डब्लुएचओले अल्फाबेटका आधारमा संसारमा भेटिएका नयाँ भेरियन्टको नाम दिएको हो।भारतमा पहिलोपटक भेटिएको भाइरस बी १.६१७. २ भेरियन्टलाई डेल्टा नाम दिइएको छ भने अर्को भेरियन्ट बी १.६१७.१ लाई कप्पा नाम दिइएको छ। कोरोनाका यी भेरियन्टको पुष्टि सबैभन्दा पहिले गत अक्टोबरमा भारतमा भएको थियो। यसअघि भार