समाचारप्रति बिमा समितिको आपत्ति, भन्यो– यसकारण यस्तो व्यवस्था गरिएको हो

काठमाडौं । बिमा समितिले पुनर्बिमा सम्बन्धी जारी गरेको निर्देशिकाका विषयमा आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सोमबार विज्ञप्ति जारी गर्दै समितिले पुनर्बिमा सम्बन्धी ल्याएको निर्देशिकाको बचाउ गर्दै त्यो व्यवस्था ल्याउनुको कारण खुलाएको छ । देशमा हाल पुनर्बिमा व्यवसायको एकाधिकार अन्त्य भई दुईवटा पुनर्बिमा कम्पनी सञ्चालनमा रहेका कारण प्रतिस्पर्धी रूपमा पुनर्बिमा व्यवसाय...

सम्बन्धित सामग्री

बिमा कम्पनीको व्यवसाय बढोस् भन्ने समितिको चाहना

बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले मुलुकको समग्र अर्थतन्त्र र बिमकको हितमा पुँजी वृद्धिको निर्णय भएकाले एक वर्षभित्र बिमा कम्पनीहरुले चुक्ता पुंजी बढाउनै पर्ने बताएका छन् । बिमकको पुँजी वृद्धि सम्बन्धी अन्तरक्रियामा अध्यक्ष सिलवालले बिमाको पुँज बढोस् भन्ने समितिको चाहना रहेको बताए । “बिमा समितिले बिमा बजारको अध्ययन एवम् विश्लेषण गरेर पुँजी वृद्धिको निर्णय गरेको हो” […]

बिमा कम्पनीको चुक्ता पुँजी बढाउने बिमा समितिको निर्णय

काठमाडौँ । बिमा समितिले बिमा कम्पनीको चुक्ता पुँजी बढाउने निर्णय गरेको छ । अब जीवन बिमा कम्पनीको पाँच अर्ब र निर्जीवन बिमा कम्पनीको २.५ अर्ब न्यूनतम चुक्ता पुँजी हुनुपर्ने समितिले जनाएको छ । बिमा कम्पनीले २०७९ चैत मसान्तसम्म तोकिएको पुँजी कायम गर्नुपर्ने छ । पुँजी पुर्‍याउन नसक्ने कम्पनीले बिमक गाभ्ने र गाभिने तथा प्राप्ति गर्ने […]

बिमा दाबी भुक्तानी तोकिएकै समयमा गर्न बिमा कम्पनीहरूलाई निर्देशन

काठमाडौँ । बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बिमा दाबी भुक्तानी मनोगतरुपमा नगरी तोकिएकै समयमा गर्न बिमा कम्पनीहरूलाई निर्देशन दिएका छन् । बिमा समितिको आयोजनामा आइतबार ललितपुरमा जीवन बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूसँगको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष सिलवालले बिमा दाबी भुक्तानी जानेर बुझेर पनि समयमै नदिएमा दाबी भुक्तानी अवधिपछि दिन गन्ती गरेर बिमा रकमको व्याज समेत दिनुपर्ने […]

बिमा समितिको सञ्चालकमा अर्थमन्त्रीका नातेदार

९ पुस, काठमाडौं । सरकारले नियमनकारी निकाय बिमा समितिको दुई सञ्चालक नियुक्त गरेको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले शोभाकान्त पौडेल र सन्तोष रिजाललाई सञ्चालक समिति सदस्य नियुक्त गरेको हो । पौडेल आन्तरिक राजश्व विभागका महानिर्देशक हुन् । बिमा गरेका व्यक्ति (बिमित)हरुको तर्फबाट नियुक्त भएका रिजाल अर्थमन्त्री जनार्दन शर्माका आफ्नै सालो हुन् । जोसुकै बिमितलाई नियुक्त […]

चेम्बर अध्यक्षले भने– बिमा समितिको ‘कार्टेलिङ’ मान्य छैन, तत्काल सच्याइयोस्

१२ मंसिर, काठमाडौं । बिमा समितिले बिमा कम्पनीहरुको पुनर्बिमामा कार्टेलिङ गरिएको भन्दै नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले आपत्ति जनाएका छन् । बिमा समितिले शुक्रबार बिमा कम्पनीहरुका लागि निर्देशन जारी गर्दै स्वदेशी पुनर्बिमा कम्पनीहरुले अनुमति दिएमात्रै विदेशी कम्पनीहरुसँग पुनर्बिमा गर्न भनेको थियो । हाल एउटा नेपाल पुनर्बिमा कम्पनीमात्रै सञ्चालनमा छ भने अर्को हिमालय रि […]

बिमा समितिको नयाँ सर्भर सफ्टवेयर

बिमा समितिको नयाँ सर्भर र नयाँ सफ्टवेयर सञ्चालनमा आएको छ । बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले नयाँ सर्भर र सफ्टवेयरको उद्घाटन गरेका हुन् ।अध्यक्ष सिलवालले परिवर्तित समयसँगै परिवर्तन हुन सक्नुपर्ने बताए । “प्रविधिलाई प्रयोग गर्दै इन्टरफेस्टलाई खटाउनुपर्छ भन्ने हाम्रो मान्यतालाई आत्मसाथ गर्दै यो चरणमा आइपुगेका हौं” उनले भने, “यो अन्त्य होइन, प्रारम्भ हो, हामीले संसारमा […]

बिमा समितिको नयाँ सर्भर र सफ्टवेयर सञ्चालनमा

काठमाडौँ – बिमा समितिको नयाँ सर्भर र सफ्टवेयर सञ्चालनमा आएको छ। बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले रिबन काटेर नयाँ सर्भर र सफ्टवेयरको शुक्रबार उद्घाटन गरेका हुन्। कार्यक्रममा अध्यक्ष सिलवालले समयसँगै परिवर्तन हुन सक्नुपर्ने बताए। ‘प्रविधिलाई प्रयोग गर्दै इन्टरफेस्टलाई खटाउनुपर्छ भन्ने हाम्रो मान्यतालाई आत्मसात् गर्दै यो चरणमा आइपुगेका हौँ,’ उनले भने, यो अन्त्य होइन, प्रारम्भ हो, […]

बिमा समितिको आयोजनामा स्थानीय तहसँग बिमा सचेतना

२२ असार, काठमाडौं । बिमा क्षेत्रको नियमनकारी निकाय बिमा समितिले स्थानीय तहमा बिमाबारे बुझाउनका लागि भन्दै बिमा सचेतना कार्यक्रमलाई अघि बढाएको छ । विभिन्न जिल्लाका स्थानीय तहहरुमा पुगेर समितिको टोलिले बिमाबारे बुझाउने क्रममा बुधबार महोत्तरीको मटियानी नगरपालिकामा कार्यक्रम सम्पन्न गरेको छ । बिमा समितिका निर्देशक दिनेशकुमार लालले बिमा के हो ? बिमा किन गर्नुपर्छ भन्ने […]

बिमा समितिको अध्यक्षमा सिलवाल

सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा बिमा समितिको अध्यक्षमा सिलवाललाई नियुक्त गरेको हो । गृहसचिवबाट सेवा निवृत्त भएका सिलवाल उद्योग सचिव पनि भएका थिए।

बिमा समितिको अध्यक्षको दौडबाट चापागाईं बाहिरिए, को बन्ला अध्यक्ष ?

१९ पुस, काठमाडों । बिमा समितिका वर्तमान अध्यक्ष चिरञ्जीवि चापागाईं आइतबारदेखि विदामा बसेका छन् । आफ्नो कार्यकाल सकिनुभन्दा एक हप्ता अघिबाट विदा बसेका हुन् । चापागाईंको कार्यकाल आगामी २७ गते सकिँदैछ । यो सँगै बिमा कम्पनीहरुको नियमनकारी निकाय बिमा समितिको अध्यक्ष बन्न आकांक्षीहरुले कसरत बढाएका छन् । कार्यकाल सकिन एक साता अघिमात्रै बाँकी भएपछि आकांक्षीहरु […]