बिमा कम्पनीको चुक्ता पुँजी बढाउने बिमा समितिको निर्णय

काठमाडौँ । बिमा समितिले बिमा कम्पनीको चुक्ता पुँजी बढाउने निर्णय गरेको छ । अब जीवन बिमा कम्पनीको पाँच अर्ब र निर्जीवन बिमा कम्पनीको २.५ अर्ब न्यूनतम चुक्ता पुँजी हुनुपर्ने समितिले जनाएको छ । बिमा कम्पनीले २०७९ चैत मसान्तसम्म तोकिएको पुँजी कायम गर्नुपर्ने छ । पुँजी पुर्‍याउन नसक्ने कम्पनीले बिमक गाभ्ने र गाभिने तथा प्राप्ति गर्ने […]