बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले मुलुकको समग्र अर्थतन्त्र र बिमकको हितमा पुँजी वृद्धिको निर्णय भएकाले एक वर्षभित्र बिमा कम्पनीहरुले चुक्ता पुंजी बढाउनै पर्ने बताएका छन् । बिमकको पुँजी वृद्धि सम्बन्धी अन्तरक्रियामा अध्यक्ष सिलवालले बिमाको पुँज बढोस् भन्ने समितिको चाहना रहेको बताए । “बिमा समितिले बिमा बजारको अध्ययन एवम् विश्लेषण गरेर पुँजी वृद्धिको निर्णय गरेको हो” […]