९ पुस, काठमाडौं । सरकारले नियमनकारी निकाय बिमा समितिको दुई सञ्चालक नियुक्त गरेको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले शोभाकान्त पौडेल र सन्तोष रिजाललाई सञ्चालक समिति सदस्य नियुक्त गरेको हो । पौडेल आन्तरिक राजश्व विभागका महानिर्देशक हुन् । बिमा गरेका व्यक्ति (बिमित)हरुको तर्फबाट नियुक्त भएका रिजाल अर्थमन्त्री जनार्दन शर्माका आफ्नै सालो हुन् । जोसुकै बिमितलाई नियुक्त […]