अष्ट्रेलियासँगको अन्तिम टी–२० खेलमा भारत विजयी

काठमाडौं, मंसिर १८ । अष्ट्रेलियासँगको पाँचौँ तथा अन्तिम टी–२० खेलमा भारत विजयी भएको छ । बैंग्लोरमा भएको खेलमा भारत ६ रनले विजयी भएको हो । भारतले दिएको १६१ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले निर्धारित ओभरमा ८ विकेट गुमाएर मात्र १५४ रन बनाउन सक्यो । त्यसअघि टस हारेर व्याटिङ गरेको भारतले ८ विकेट गुमाएर १६० रन बनाएको […]

सम्बन्धित सामग्री

आयरल्याण्डविरुद्धको पहिलो टी–२० मा भारत दुई रनले विजयी

काठमाडौं । भारत र आयरल्याण्डबीचको टी–२० सिरिजको पहिलो खेलमा भारतले डकवर्थ लुइस पद्धति अन्तर्गत २ रनले जित हासिल गरेको छ । यो जितसँगै भारतले तीन खेलको सिरिजमा १–० को अग्रता बनाएको छ । आयरल्याण्डले पहिले ब्याटिङ गर्दै ७/१३९ रन बनाएको थियो । जसको जवाफमा भारतले ६ दशमलव ५ ओभरमा ४७/२ रन बनायो । त्यसपछि पानी […]

टी-२० महिला विश्वकप: पाकिस्तानलाई पराजित गर्दै भारतको विजयी सुरुवात

दक्षिण अफ्रिकामा जारी टी-२० महिला विश्वकपमा भारतले विजयी सुरुवात गरेको छ। हाइस्कोरिङ खेलमा पाकिस्तानलाई ७ विकेटले पराजित गर्दै भारतले प्रतियोगितामा विजयी सुरुवात गरेको हो। उक्त समूहमा यसअघि इंग्ल्यान्डले वेस्टइन्डिजलाई हराउँदै विजयी सुरुवात गरेको थियो। समूह दुई अन्तर्गतको आफ्नो पहिलो खेलमा भारत विरुद्ध पाकिस्तानले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ […]

दोस्रो टी-२० मा न्युजिल्यान्ड विरुद्ध भारत विजयी

पाहुना टोली न्युजिल्यान्ड विरुद्धको तीन खेलको टी-२० सिरिजको दोस्रो खेलमा भारत विजयी भएको छ। आइतबार लखनउमा भएको दोस्रो खेलमा न्युजिल्यान्डले दिएको ९९ रनको लक्ष्य भारतले १ बल बाँकी हुँदा ६ विकेट गुमाएर पुरा गर्दै सिरिज १-१ को बराबरी गरेको हो। टस जितेर पहिलो ब्याटिङ गरेको किवी टिमले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ९९ रन […]

भारत र अस्ट्रेलियाबीचको तेस्रो तथा अन्तिम टी–२० क्रिकेट आज

काठमाण्डाै - भारत र अस्ट्रेलियाबीचको तेस्रो तथा अन्तिम टी–२० क्रिकेट आज हुँदैछ । निर्णायक खेल बेलुका सवा ७ बजे हैदराबादमा सुरु हुनेछ । तीन खेलको शृङ्खला एक/एकको बराबरीमा छ। पहिलो टी–२० खेलमा पाहुना टोली अस्ट्रेलियाले भारतलाई ४ विकेटले हराएको थियो भने दोस्रो खेलमा भारत ६ विकेटले विजयी भएको थियो ।

अस्ट्रेलियासँगको दोस्रो टी–२० क्रिकेटमा भारत विजयी

काठमाण्डाै - अस्ट्रेलियासँगको दोस्रो टी–२० क्रिकेटमा भारत विजयी भएको छ । नागपुरमा गएराति भएको खेलमा भारत ६ विकेटले विजयी भएको हो । जितसँगै ३ खेलको टी–२० शृङ्खलामा एक/एकको बराबरी भएको छ । वर्षाका कारण मैदान भिजेपछि प्रभावित भएको खेल आठ ओभरमा झारिएको थियो । पाहुना टोली अस्ट्रेलियाले दिएको ९१ रनको लक्ष्य भारतले ७ ओभर २ बलमा ४ विकेट गुमाएर भेट्टायो । भारतका कप्तान रोहित शर्माले अविजित ४६ रन बनाए । विराट कोहलीले ११ तथा केएल राहुलले १० रन जोडे । दिनेश कार्तिक १० रनमा अविजित रहे । अस्ट्रेलियाका एडम ...

तेस्रो टी-२० मा भारत विजयी

काठमाडौं । भारतले पाँच टी-२० शृंखलाको तेस्रो खेलमा घरेलु टोली वेस्टइन्डिजलाई ७ विकेटले पराजित गरेको छ । योसँगै भारत शृंखलामा २(१ ले अघि छ। १६५ रनको लक्ष्य पछ्याएको भारत १९ ओभरमा ३ विकेट गुमाउँदै विजयी भयो । भारतका सूर्यकुमार यादवले सर्वाधिक ७६ रन बनाए । यस्तै, ऋषभ पन्त ३३ रन जोडे। यसअघि टस हारेर पहिला […]

तेस्रो टी-२० मा भारत विजयी

भारतले पाँच टी-२० शृंखलाको तेस्रो खेलमा घरेलु टोली वेस्टइन्डिजलाई ७ विकेटले पराजित गरेको छ । योसँगै भारत शृंखलामा २(१ ले अघि छ। १६५ रनको लक्ष्य पछ्याएको भारत १९ ओभरमा ३ विकेट गुमाउँदै विजयी भयो । भारतका सूर्यकुमार यादवले सर्वाधिक  ७६ रन बनाए ।  यस्तै, ऋषभ पन्त ३३ रन जोडे। यसअघि टस हारेर पहिला ब्याटिङ गरेको घरेलु टोली वेस्टइन्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १६४ रनको योगफल तयार पार्‍यो। वेस्टइन्डिजका ओपनर काइल मेयर्सले सर्वाधिक ७३ रन बनाए । रोभम्यान पावेलले २४ रन

अन्तिम टी-२० मा इंग्ल्यान्ड विजयी

काठमाडौं : भारत र इंग्ल्यान्डबीच जारी तीन खेलको टी-२० सिरिजको अन्तिम खेलमा इंग्ल्यान्डले १७ रनको जित निकालेको छ।अघिल्ला दुई टी-२० मा लगातार जित निकालेको भारत सिरिज क्लिन स्वीपको लक्ष्यमा रहे पनि सफल हुन सकेन्। समग्रमा सिरिजमा भारतले २-१ ले कब्जा गर्‍यो।भारतका लागि सूर्यकुमार यादवले विष्फोटक शतक प्रहार गरेपनि भारत पराजित भयो। पहिलो ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १५ रन बनाएको थियो। उसका लागि डेविड मलानले सर्वाधिक ७७ रन बनाए। त्यस्तै लियम लिभिस्टीङले ४२

श्रीलङ्कासँगको पहिलो टी–२० मा भारत विजयी

पाहुना टोली श्रीलङ्कासँगको पहिलो टी–२० मा भारत विजयी भएको छ । लखनउमा गएराति भएको खेलमा घरेलु टोली भारतले श्रीलङ्कालाई ६२ रनले हराएको हो । भारतले दिएको २ सय रनको लक्ष्य पछ्याएको श्रीलङ्काले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३७ रन मात्र बनाउन सक्यो । श्रीलङ्काका चारिथ असलन्काले अविजित ५३ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् । दुश्मन्था चामिरा २४ रनमा अविजित रहे । भारतका भुवनेश्वर कुमार र भेन्कातेस आयरले दुई/दुई विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा दुई विकेट गुमाएर १ सय ९९ ...

पहिलो टी-२० मा भारत विजयी

११ साउन, काठमाडौं । भारतले पहिलो टी-२० मा घरेलु टोली श्रीलंकालाई पराजित गर्दै तीन खेलको सिरिजमा अग्रता बनाएको छ । कोलम्बोमा आइतबार भएको खेलमा भारतले श्रीलंकालाई ३८ रनले पराजित गरेको हो । भारतले दिएको १६५ रनको लक्ष्य पछ्याएको श्रीलंकाले १८.३ ओभरमा सबै विकेट गुमाएर १२६ रन मात्र बनाउन सक्यो । श्रीलंकाका लागि चारिथ असलंकाले ४४ […]