नयाँ दिल्ली । वेष्ट इण्डिजविरुद्धको दोस्रो एक दिवसीय खेलमा भारत २ विकेटले विजयी भएको छ । ३१२ रनको लक्ष्य पाहुना टोली भारतले २ बल अगावै ८ विकेटको नोक्सानीमा पूरा गरेको थियो । भारतको जितमा अक्षर पटेलले अविजित ६४ रन बनाए । त्यस्तै श्रेयस अइयर ६३, सञ्जु श्यामसन ५४ तथा शुभमन गील ४३ रनमा आउट भए […]
The post वेष्ट इण्डिजविरुद्ध भारत विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक.