प्याराग्लाइडिङ किन पोखरा छाड्न चाहँदैन?

व्यवसायीले पोखराको आकाशमा झन्डै अढाई दशकदेखि भईरहेको प्याराग्लाइडिङ उडान केही गरि अन्यत्र सार्नुपर्दा त्यसको असर पर्यटन क्षेत्रमा पर्ने बताउँदै आएका छन्। पर्यटन क्षेत्रका लागि विमानस्थल आवश्यक हुँदाहुँदै पनि प्याराग्लाइडिङ उडानलाई पोखरामै राख्नुपर्ने उनीह...

सम्बन्धित सामग्री

तोरीपानीबाट प्याराग्लाइडिङ उडान सुरु

पोखरा– तोरीपानी, बाहकोटबाट आइतबारदेखि प्याराग्लाइडिङ उडान सुरु भएको छ । पोखरामा विगत साढे ९ महिनादेखि स्थानान्तरण भएको प्याराग्लाइडिङ घटस्थापनाको दिनदेखि पोखरा–२४ को मान्द्रेढुंगाबाट सुरु भएको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको कारण देखाउँदै स्थानान्तरण भएको प्याराग्लाइडिङ संघ, प्रदेश र स्थानीय सरकारसँगको समन्वयपछि तोरीपानीबाट उडान सहमति प्राप्त भएसँगै यतिबेला स्थानीय, पाइलट एवं व्यवसायी र कम्पनीहरूसमेत खुसी भएका […]

आजदेखि पुनः तोरीपानीबाट प्याराग्लाइडिङ

पोखरा– साहसिक खेल प्याराग्लाइडिङ अन्ततः आइतबारदेखि तोरीपानीबाट सुरु हुने भएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको कारण देखाउँदै पोखरा–१८ को तोरीपानीबाट करिब ४ किलोमिटर टाढाको दूरी पोखरा–२४ को मान्द्रेढुंगाबाट स्थानान्तरण भई सञ्चालन गरिएको प्याराग्लाइडिङ पुनः पहिलाकै स्थान तोरीपानीबाट सुरु हुने भएको नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष सुनिलबहादुर भट्टराईले बताए । जनवरी १ देखि विगत साढे नौ […]

तोरी पानीबाट पुनः प्याराग्लाइडिङ गर्ने तयारी

पोखरा– पोखरामा फस्टाउँदै आएको साहसिक खेल प्याराग्लाइडिङ दकरिब ५ गुणाले खस्केको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुनु पूर्व पोखराबाट दैनिक जसो पाँच सय आन्तरिक तथा बाह्य पर्यटकहरूले प्याराग्लाइडिङ गर्दै आए पनि हाल स्थानान्तर भएसँगै पहिलेको तुलनामा पाँच गुणाले खस्केको नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष सुनिलबहादुर भट्टराईले बताए । पोखरा क्षेत्रको साहसिक खेल पर्यटनको मुख्य […]

पोखरा मान्द्रेढुङ्गाबाट चिनियाँ पाहुना टोलीले गर्‍यो प्याराग्लाइडिङ

काठमाडौँ, ५ वैशाख । नयाँ वर्षको आगमनसँगै विमान चार्टर्ड गरी नेपाल घुम्न आएका चिनियाँ पाहुना टोलीले पोखरा–२४ मान्द्रेढुङ्गाबाट प्याराग्लाइडिङ गरेका छन् । साहसिक खेलका रुपमा चिनिने प्याराग्लाइडिङ गर्न पोखरा आइपुगेका चिनियाँ पाहुनाको टोलीलाई गण्डकी प्र्रदेशका मुख्यमन्त्री खगराज अधिकारी र नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष सुनिलबहादुर भट्टराईले स्वागत गरेको थियो । सो अवसरमा मुख्यमन्त्री अधिकारीले विभिन्न […]

रोकिएको प्याराग्लाइडिङ उडान आजदेखि खुला

६ कात्तिक, पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका क्रममा एक खेलाडीको मृत्यु भएपछि स्थगित भएको प्याराग्लाइडिङ उडान आइतबारदेखि खुला भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न ५ शर्तसहित प्याराग्लाइडिङ खुला गर्न अनुमति दिएको हो । प्राधिकरणले तोकेको शर्त पूरा गर्न नेपाल हवाइ खेलकुद संस्था तयार भएपछि प्याराग्लाइडिङ खुला गरिएको फ्लाइट्स अपरेसन महाशाखाका उपप्रबन्धक विनय […]

पोखरा रंगशालामा प्याराग्लाइडिङ खेलाडी निसिमको सालिक स्थापना हुने

३ कात्तिक, पोखरा । नवौं राष्ट्रिय खेलकुदका दौरान प्रतिस्पर्धाकै क्रममा ग्लाइडर दुर्घटनामा परेर निधन भएका प्याराग्लाइडिङ खेलाडी निसिम थापाको स्मृतिमा पोखरा रंगशालामा अर्धकदको सालिक स्थापना गरिने भएको छ । बुधबार साँझ बसेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)को ११५औं बोर्ड बैठकले खेलका दौरान ज्यान गुमाउने खेलाडीको सम्मानस्वरुप सालिक स्थापना गर्ने निर्णय गरेको राखेप सदस्यसचिव टंकलाल घिसिङले जानकारी […]

प्याराग्लाइडिङ व्यवसाय विस्थापित हुन दिन्नौँ : मन्त्री श्रेष्ठ

पोखरा– पोखरा अन्तराष्ट्रिय विमानस्थल सञ्चालनको खवरले सबैभन्दा चिन्ता पोखराका प्याराग्लाइडिङ व्यवसायीलाई छ। विदेशबाट जहान ल्यान्ड हुनुअघि प्याराग्लाइडिङ व्यवसाय विस्थापित हुने भयले उनीहरू दैनिकजसो डेलिगेसन गैरहन्छन् । पर्यटनमन्त्री जीवनराम श्रेष्ठले सकेसम्म प्याराग्लाइडिङ व्यवसाय विस्थापित हुन नदिने बताए । पोखरामा पत्रकारहरूले प्याराग्लाइडिङ व्यवसायको भविष्यबारे प्रश्न गरेपछि उनले भने, ‘व्यवसायीसँग कुरा भएको छ । यो पोखराको ब्रान्डिङ हो, […]

आगामी जनवरीदेखि पोखरामा नहुन सक्छ प्याराग्लाइडिङ

पोखरा – निर्माणाधिन पोखरा अन्तराष्ट्रिय विमानस्थलका कारण यहाँ हवाई खेलकुद गर्न नमिल्ने भएको छ। पोखराको पहिचान बनेको प्याराग्लाइडिङ स्थानान्तरण गर्न नागरिक उड्ययन प्राधिकरणले निर्देशन दिइसकेको छ। आउँदो १ जनवरीभन्दा पहिले नै प्याराग्लाइडिङ विस्थापित गर्नुपर्ने प्राधिकरणको निर्देशन छ। यहाँबाट जहाज उड्नुअघि नै प्याराग्लाइडिङलाई पोखराबाट हटाउनु पर्ने सर्त छ। ‘अन्तराष्ट्रिय उडान गर्ने भए पोखरामा प्याराग्लाइडिङ सम्भव छैन। […]

पोखरामा प्याराग्लाइडिङ विस्थापन हुने, एक अर्ब लगानी जोखिममा

पोखरा भित्रिने पर्यटकहरूका लागि प्रमुख आकर्षणका रूपमा रहेको प्याराग्लाइडिङ व्यवसाय विस्थापन हुने भएको छ । पोखरामा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि प्याराग्लाइडिङ सञ्चालन गर्न प्राविधिक रूपमा सम्भव नरहेको नियामक निकाय नागरिक...

अन्योलमा पोखराको प्याराग्लाइडिङ भविष्य

पोखरामा साहसिक पर्यटकका लागि प्याराग्लाइडिङ लोकप्रिय छ । यहाँको प्राकृतिक सौन्दर्यमा रम्दै प्याराग्लाइडिङ गर्न स्वदेशी र विदेशी पर्यटक आउँछन् । तर, पोखरेलीको वर्षौँदेखिको सपना रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण...