तोरी पानीबाट पुनः प्याराग्लाइडिङ गर्ने तयारी

पोखरा– पोखरामा फस्टाउँदै आएको साहसिक खेल प्याराग्लाइडिङ दकरिब ५ गुणाले खस्केको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुनु पूर्व पोखराबाट दैनिक जसो पाँच सय आन्तरिक तथा बाह्य पर्यटकहरूले प्याराग्लाइडिङ गर्दै आए पनि हाल स्थानान्तर भएसँगै पहिलेको तुलनामा पाँच गुणाले खस्केको नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष सुनिलबहादुर भट्टराईले बताए । पोखरा क्षेत्रको साहसिक खेल पर्यटनको मुख्य […]