तोरीपानीबाट प्याराग्लाइडिङ उडान सुरु

पोखरा– तोरीपानी, बाहकोटबाट आइतबारदेखि प्याराग्लाइडिङ उडान सुरु भएको छ । पोखरामा विगत साढे ९ महिनादेखि स्थानान्तरण भएको प्याराग्लाइडिङ घटस्थापनाको दिनदेखि पोखरा–२४ को मान्द्रेढुंगाबाट सुरु भएको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको कारण देखाउँदै स्थानान्तरण भएको प्याराग्लाइडिङ संघ, प्रदेश र स्थानीय सरकारसँगको समन्वयपछि तोरीपानीबाट उडान सहमति प्राप्त भएसँगै यतिबेला स्थानीय, पाइलट एवं व्यवसायी र कम्पनीहरूसमेत खुसी भएका […]