आजदेखि पुनः तोरीपानीबाट प्याराग्लाइडिङ

पोखरा– साहसिक खेल प्याराग्लाइडिङ अन्ततः आइतबारदेखि तोरीपानीबाट सुरु हुने भएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको कारण देखाउँदै पोखरा–१८ को तोरीपानीबाट करिब ४ किलोमिटर टाढाको दूरी पोखरा–२४ को मान्द्रेढुंगाबाट स्थानान्तरण भई सञ्चालन गरिएको प्याराग्लाइडिङ पुनः पहिलाकै स्थान तोरीपानीबाट सुरु हुने भएको नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष सुनिलबहादुर भट्टराईले बताए । जनवरी १ देखि विगत साढे नौ […]

सम्बन्धित सामग्री

तोरीपानीबाट प्याराग्लाइडिङ उडान सुरु

पोखरा– तोरीपानी, बाहकोटबाट आइतबारदेखि प्याराग्लाइडिङ उडान सुरु भएको छ । पोखरामा विगत साढे ९ महिनादेखि स्थानान्तरण भएको प्याराग्लाइडिङ घटस्थापनाको दिनदेखि पोखरा–२४ को मान्द्रेढुंगाबाट सुरु भएको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको कारण देखाउँदै स्थानान्तरण भएको प्याराग्लाइडिङ संघ, प्रदेश र स्थानीय सरकारसँगको समन्वयपछि तोरीपानीबाट उडान सहमति प्राप्त भएसँगै यतिबेला स्थानीय, पाइलट एवं व्यवसायी र कम्पनीहरूसमेत खुसी भएका […]