उपेन्द्र यादव सहभागी जसपाकाे समीक्षा बैठकमा कुटाकुट, तीन कार्यकर्ता घाइते

जनकपुरधाम । स्थानीय तहको निर्वाचनको परिणाम विषयमा समीक्षा गर्न बसेको जनता समाजवादी पार्टी (जसपा) धनुषाको बैठकमा कुटाकुट भएको घटना सार्वजनिक भएको छ । जनकपुरसँगै जोडिएको लक्ष्मीनियामा रहेको होटल बाबाको ढावामा मंगलवार बसेको जसपाको समीक्षा बैठकमा कुटाकुट भएको हो । बैठकमा जसपा अध्यक्ष उपेन्द्र यादव पनि सहभागी थिए । बैठकमा भएको कुटाकुटमा तीन कार्यकर्ता घाइते समेत […]

सम्बन्धित सामग्री

प्रचण्ड नेतृत्व सरकारको आयु राष्ट्रपतिको चुनावसम्म : उपेन्द्र यादव

कपिलवस्तु – जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारको आयु राष्ट्रपतिको चुनावसम्मका लागि हुनसक्ने बताउनुभएकाे छ ।   कपिलवस्तुमा सोमवार आयोजित अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले यस्ताे बताउनुभएकाे हाे ।  ‘पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकार इतिहासकै कमजोर भएकोले भरथेग होस् भनेर जसपाले समर्थन गरेको हो । तर गणतन्त्र, सङ्घीयता र धर्म निरपेक्षता विरोधीहरूले सरकारलाई टिक्न दिने स्थिति देखिएन, राष्ट्रपतिको चुनावसम्म सरकार ढल्ने सम्भाव...

जसपालाई समाप्त गर्न खोजिएपछि गठबन्धनबाट बाहिरिए : उपेन्द्र यादव

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसीको पार्टी भनेर समाप्त पार्न खोजिएकाले सत्ता गठबन्धनबाट बाहिरिएको खुलासा गरेका छन् । सप्तरीको छिन्नमस्ता गाउँपालिकामा बुधवार आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने ‘मङ्सिर ४ गते हुन लागेको प्रतिनिधि सभामा ९ र प्रदेश सभा सदस्यमा २१ वटा सिट मात्रै दिएर पुरै देशमा गठबन्धनलाई समर्थन गर्ने रणनीतिसहित पार्टीलाई समाप्त पार्ने नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको चक्रभियुबाट निस्किन स

विभाजन होइन, शुद्धिकरण : उपेन्द्र यादव

पार्टीको निर्णय नमान्ने, आफैले गरेको सहमति तोड्ने, स्वविवेकले निर्णय गर्न नसक्नेहरुको झुण्डले देश र मधेशको भलो गर्न नसक्ने उनको भनाई छ। '८० प्रतिशत नेता कार्यकर्ता मुल पार्टी जसपामै छन्,' उनले भने।...

महन्थ ठाकुर पक्षले आज काठमाडौंमा अगुवा कार्यकर्ता भेला गर्दै

काठमाडौं। जनता समाजवादी पार्टी(जसपा)को महन्थ ठाकुर पक्षले आज काठमाडौंमा अगुवा कार्यकर्ता भेला गर्दैछ। साउन२२गतेदेखि शुरु भएको देशव्यापी अगुवा कार्यकर्ता भेलाअन्तर्गत बागमती प्रदेशस्तरिय भेला आज साढे११बजे कालिकास्थानस्थित अमृत भोग पार्टी प्यालेसमा गर्न लागिएको नेता लक्ष्मणलाल कर्णले देखापढीलाई बताए। भेलालाई ठाकुरपक्षका शीर्षनेताहरुले सम्बाधन गर्ने जनाइएको छ। निर्वाचन आयोगले जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएसँगै महन्थ पक्ष देशव्यापी कार्यकर्ता भेलामा जुटेको हो।

ठाकुरपक्ष देश दौडाहामा, आजपनि चार जिल्लामा अगुवा कार्यकर्ता भेला गर्दै

काठमाडौं।जनता समाजवादी पार्टी(जसपा)को महन्थ ठाकुरपक्षले आजपनि चार जिल्लामा अगुवा कार्यकर्ता भेला गर्दै छ। हिजो झापा, धनुषा, पर्सा, कैलालीमा भेला गरेको उसले आज सुनसरी, सर्लाही, रुपन्देही र कञ्चनपुरमा भेला गर्न लागेको हो। सुनसरीमा डा.सुरेन्द्र झा,सर्लाहीमा राजेन्द्र महतो, रुपन्देहीमा सर्वेन्द्रनाथ शुक्ल तथा कञ्चनपुरमा चन्द्रकान्त चौधरीलगायतले सम्बोधन गर्ने कार्यक्रम छ। निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई आधिकारिता दिएपछि महन्थ ठाकुरपक्ष देश दौडाहामा निस्किएको छ।

उपेन्द्र यादव भुलभुलैयामा परेर पार्टी कमजोर गर्नतर्फ लागे : महन्थ ठाकुर

जनकपुरधाम : जनता समाजवादी पार्टी नेपालका नेता महन्त ठाकुरले मधेशको समस्या हल गर्नका लागि अहिलेका सवै शिर्षनेताहरु असफल भइसकेको बताएका छन्।जनकपुरधाममा आज आयोजित जसपाको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ठाकुरले उपेन्द्र यादव फेरि भुलभुलैयामा परेर पार्टी कमजोर गर्नतर्फ लागेको आरोपसमेत लगाए।उनले एकताका बेला राजपा र सपाबीच आधा-आधा भागबण्डा हुने सम्झौता भए पनि यादवले जालझेल गरी पार्टी एकलौटी रुपमा चलाउन चाहेको बताए। उनले मधेसको मुद्दामा केपी शर्मा ओली, बाबुराम भट्टराई, प्रचण्ड र शेरबहादुर दे

चार जिल्लामा महन्थ ठाकुर पक्षको कार्यकर्ता भेला

काठमाडौं।जनता समाजवादी पार्टी(जसपा)को महन्थ ठाकुर पक्षले चार जिल्लामा अगुवा कार्यकर्ता भेला आयोजना गरेको छ। शनिबार झापा, धनुषा, पर्सा र कैलालीमा आयोजना गरिएको भेलामा ठाकुरपक्षका शीर्षनेताले सम्बोधन गरेका थिए। निर्वाचन आयोगले अध्यक्ष उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिने निर्णय गरेसँगै ठाकुर पक्ष जिल्लास्तरीय कार्यकर्ता भेलामा जुटेको हो। जनकपुरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै महन्थ ठाकुरले निर्वाचन आयोगले नदिएपनि आफूहरुलाई जनताले आधिकारिकता दिने बताए।

उपेन्द्र यादव भुलभुलैयामा परे : महन्थ ठाकुर

२३ साउन, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता नपाएपछि महन्थ ठाकुर समूहका नेताहरू मधेश झरेका छन् । ठाकुरसहित नेताहरू राजेन्द्र महतो, शरदसिंह भण्डारीसहितका नेताहरुले शनिबार जनकपुरधाममा धनुषा जिल्ला स्तरीय कार्यकर्ता भेला गरेका छन् । कार्यकर्ता भेलामा नेताहरुले उपेन्द्र यादवले पार्टी एकता भत्काएर मधेशी नेताको भावनामाथि कुठाराघात गरेको आरोप लगाएका छन् । नेता महन्थ […]

महन्थ ठाकुर तटस्थ, उपेन्द्र यादव विपक्षमा

काठमाडाैं । जनता  समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रस्तावका पक्ष र विपक्षमा पनि नभई तटस्थ रुपमा बस्ने बताएका छन् । संघीय संसद्को प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मतसम्बन्धी प्रस्तावका छलफलमा क्रममा उनले कुनै पनि प्रस्तावका पक्षमा मत नदिई तटस्थ बस्ने जानकारी गराए । उनले प्रधानमन्त्री ओलीले आफ्नो कुरा सुनेर आफ्नो कार्यकर्ता कारागारमुक्त गरेकामा आभार […] The post महन्थ ठाकुर तटस्थ, उपेन्द्र यादव विपक्षमा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.