जनकपुरधाम : जनता समाजवादी पार्टी नेपालका नेता महन्त ठाकुरले मधेशको समस्या हल गर्नका लागि अहिलेका सवै शिर्षनेताहरु असफल भइसकेको बताएका छन्।जनकपुरधाममा आज आयोजित जसपाको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ठाकुरले उपेन्द्र यादव फेरि भुलभुलैयामा परेर पार्टी कमजोर गर्नतर्फ लागेको आरोपसमेत लगाए।उनले एकताका बेला राजपा र सपाबीच आधा-आधा भागबण्डा हुने सम्झौता भए पनि यादवले जालझेल गरी पार्टी एकलौटी रुपमा चलाउन चाहेको बताए। उनले मधेसको मुद्दामा केपी शर्मा ओली, बाबुराम भट्टराई, प्रचण्ड र शेरबहादुर दे