जनता समाजवादी पार्टी (जसपा) को आधिकारीकता उपेन्द्र यादव समूहले पाएपछि जिल्ला तहमा पनि त्यसको असार परेको छ । यादवले आधिकारिकता पाएपछि महन्थ ठाकुर र राजेन्द्र महतो समूह अहिले मधेस दौडाहमा छन् । उनीहरूले तराईका जिल्ला जिल्लामा कार्यकर्ता भेला गरिरहेका छन्