एमसिसीकाे तरङ्ग : नारायणकाजीलाई फकाउन हात्तीवन पुगे प्रचण्ड

काठमाडौं : अमेरिकी सहयोग परियोजना एमसिसी पारित भएपछि रुष्ट बनेका नेता नारायणकाजी श्रेष्ठलाई फकाउन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उनको निवास पुगेका छन्। हात्तीवनस्थित नेता निवास पुगेर प्रचण्डले नेता श्रेष्ठसँग छलफल गरेको प्रचण्ड सचिवालयले जनाएको छ। व्याख्यात्मक घोषणासहित एमसिसी पारित भएपछि नेता श्रेष्ठसहित पूर्व एकताकेन्द्र लाइनका नेताहरूले विद्रोहको संकेत गरिसकेका छन्। त्यही सुइँको पाएपछि प्रचण्ड नेता श्रेष्ठलाई फकाउन पुगेका हुन्। एमसिसीको पक्षमा उभिने निर्णयवि

सम्बन्धित सामग्री

चीनले विरोधी देखेका देशसँग निकटता बढाउँदै प्रचण्ड

काठमाडौं, २१ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सी चिनफिङ पहिलोपटक राष्ट्रपति हुँदा भेट्ने पहिलो विदेशी उच्च अधिकारी हुन् । उनले नेपालका प्रधानमन्त्रीहरु पहिले भारत भ्रमण गर्ने परम्पराको क्रमभङ्ग गर्दै चीनबाट भ्रमणको सुरुवात गरेका थिए । उक्त कदमले तरङ्ग नै ल्यायो । चीनसँग निकै घनिष्ठ सम्बन्ध बनाएका प्रचण्डले गोवामा चिनियाँ राष्ट्रपति सी […]

राजनीतिमा तीन तरङ्ग : मन्त्री हेरफेरको चर्चाले प्रधानमन्त्रीको ‘अफर’ ओझेलमा !

स्थानीय तह निर्वाचनको पूर्ण नतिजा सार्वजनिक हुँदा नहुँदै नेपाली राजनीतिमा तीन वटा विषयमा जोडतोडले चर्चा परिचर्चा भयो । ती विषयमा भएका चर्चाले राजनीतिक दलहरुभित्र एक प्रकारको हलचल देखिएको छ । कतिपयले यी विषय मुलुकको राजनीतिक समीकरण र कोर्स नै बदल्न सक्ने आकलन गरिरहेका छन् । यद्यपि नेपालको राजनीतिक कोर्समा फेरबदल भने भइसकेको छैन ।यी हुन् चर्चाका तीन विषय एक : मन्त्रीहरुको हेरफेर ।दुई : प्रचण्ड र माधव नेपाललाई प्रधानमन्त्री बन्न अफर ।तीन : पाँच दलीय गठबन्धनको भविष्य र नयाँ गठबन्

एमसीसीमा अमेरिकाको ठाडो दबाब, अब के होला ओली, प्रचण्ड र नेपालको रणनीति ?

अमेरिकी सहायक सहायक विदेशमन्त्री डोनाल्ड लूले तीन शीर्ष नेताहरूलाई फोन गरेर मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)सँगको सम्झौता अनुमोदन गर्न दबाब दिए पछि राजनीतिक वृत्तमा तरङ्ग पैदा भएको छ । लूले बिहीवार बिहान पालैपालो प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेर एमसीसीबारे चाँडो निर्णय लिन दबाब दिएका छन् । एमसीसी अनुमोदन गराउन अमेरिकाको यो पहिलो दबाब भने होइन । गत भदौ २४–२८ मा एमसीसी उपाध्यक्ष फातिमा सुमार काठमाडौंमा रहेर सबैजसो...

एमसिसीमा देउवाकाे जाेडबलले गठबन्धनमा खैलाबैला, अलमलमा प्रचण्ड-माधव

काठमाडौं : अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) ले पाँचदलीय सत्ता गठबन्धनमा खैलाबैला मच्चिएको छ।प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विचाराधीन एमसिसी टेबुल गर्ने प्रस्ताव राखेपछि गठबन्धनमा तरङ्ग पैदा भएको हो। पाँचदलीय गठबन्धनमा कांग्रेस एमसिसीको पक्षमा भएपनि नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चा संशोधनबिना एमसिसी अगाडि बढाउन नहुने पक्षमा छन् भने जनता समाजवादी पार्टी (जसपा) मौन छ।गठबन्धनको शनिबार बसेको बैठकमा प्रधानमन्त्

माओवादी मात्रै भरोसायोग्य शक्ति हो भन्ने स्थापित भयो : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका नेता तथा कार्यकर्ताले दिएको सुझावका आधारमा राजनीतिक प्रतिवेदनलाई समृद्ध बनाउने विश्वास दिलाउँदै माओवादी मात्रै भरोसायोग्य शक्ति हो भन्ने स्थापित भएको बताउनुभएको छ । आफ्नो राजनीतिक प्रतिवेदनमाथि छलफलका क्रममा उठेका प्रश्नहरूका जवाफ दिँदै उहाँले प्रतिवेदनपछि बन्दशत्रको हलदेखि बाहिर तरङ्ग, उत्साह र जिज्ञासा व्यक्त भएको तथा महाधिवेशनप्रति देशको ध्यान …

सीपी मैनाली राप्रपा अध्यक्ष बन्ने कुरा !

काठमाडौं, १५ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा पाका कम्युनिस्ट नेता सीपी मैनालीको बोलीले तरङ्ग ल्याइदिएको छ । कम्युनिस्ट आन्दोलनमा लामो समय बिताएका मैनालीले राप्रपा महाधिवेशनमा बोल्दै राजाहरुको तारिफ गरे । उनले राजाहरुलाई राष्ट्रवादी भने । यसो भन्दा हलमा तालीको गडगडाहट सुनियो । मैनालीको बोली सुनेर प्रचण्ड असन्तुष्ट बने । उनले मैनालीलाई राप्रपाको अध्यक्ष बन्न […]

पूर्वमाओवादी सांसद् ओली पक्षमा लागे, लुम्बिनी प्रदेशमा तरङ्ग

बुुटवल । लुुम्बिनी प्रदेश सभामा रुपन्देही क्षेत्र नम्बर १ (ख) बाट निर्वाचित सांसद् दधिराम न्यौपाने नेकपा (केपी ओली पक्ष) मा लागेपछि तरङ्ग पैदा भएको छ । पूर्वमाओवादी धारका प्रत्यक्ष निर्वाचित सांसद् ओली पक्षमा खुलेर लागेपछि सो पक्ष हौसिएको छ भने प्रचण्ड–माधव नेपाल पक्ष थप चिन्तित बनेको छ ।नेकपा विभाजित बनेसँगै सांसदहरु ताना...

प्रचण्डको खुलासाले नेकपामा तरङ्ग

काठमाण्डौ – पार्टी एकीकरणका बेला एक वर्षअघि गरेको गोप्य सहमति बाहिरिएसँगै अहिले सरकार सञ्चालन गरिरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र तरङ्ग उत्पन्न भएको छ ।  पार्टी एकीकरणका बेला आफू र केपी शर्मा ओलीबीच पाँच बुँदे सहमति भएको र त्यहीअनुरुप सरकार र पार्टी चल्ने भन्दै पुष्पकमल दाहाल (प्रचण्ड) ले सहमति दाय...