प्रचण्डको खुलासाले नेकपामा तरङ्ग

काठमाण्डौ – पार्टी एकीकरणका बेला एक वर्षअघि गरेको गोप्य सहमति बाहिरिएसँगै अहिले सरकार सञ्चालन गरिरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र तरङ्ग उत्पन्न भएको छ ।  पार्टी एकीकरणका बेला आफू र केपी शर्मा ओलीबीच पाँच बुँदे सहमति भएको र त्यहीअनुरुप सरकार र पार्टी चल्ने भन्दै पुष्पकमल दाहाल (प्रचण्ड) ले सहमति दाय...