पाँच वर्ष ओली प्रधानमन्त्री, त्यसपछि प्रचण्ड प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति : देवेन्द्र पौडेल (अन्तर्वार्ता)

काठमाडौं : पहिलो संविधानसभा निर्वाचनको बेला गाउँ र सरहरका भित्तामा व्यापक रुपमा लेखिएको नारा हो– प्रथम निर्वाचित कार्यकारी राष्ट्रपति क. प्रचण्ड। त्यसबेला त्यतिबेला नेपाली राजनीतिमा तरङ्ग पैदा गरेको थियो। तर संविधान निर्माणमा जति ढिलाइ हुँदैगयो, त्यो नारा पनि सेलाउँदै गएको थियो। त्यतिबेला त्यो मुद्दा माओवादी...