राजनीतिमा तीन तरङ्ग : मन्त्री हेरफेरको चर्चाले प्रधानमन्त्रीको ‘अफर’ ओझेलमा !

स्थानीय तह निर्वाचनको पूर्ण नतिजा सार्वजनिक हुँदा नहुँदै नेपाली राजनीतिमा तीन वटा विषयमा जोडतोडले चर्चा परिचर्चा भयो । ती विषयमा भएका चर्चाले राजनीतिक दलहरुभित्र एक प्रकारको हलचल देखिएको छ । कतिपयले यी विषय मुलुकको राजनीतिक समीकरण र कोर्स नै बदल्न सक्ने आकलन गरिरहेका छन् । यद्यपि नेपालको राजनीतिक कोर्समा फेरबदल भने भइसकेको छैन ।यी हुन् चर्चाका तीन विषय एक : मन्त्रीहरुको हेरफेर ।दुई : प्रचण्ड र माधव नेपाललाई प्रधानमन्त्री बन्न अफर ।तीन : पाँच दलीय गठबन्धनको भविष्य र नयाँ गठबन्