रोहिणी घिमिरे वरिष्ठ सर्जन डा. जगदीशलाल वैद्य काठमाडौंको बी एन्ड बी हस्पिटलका संस्थापकद्वयमध्ये एक हुनुहुन्छ । निजी क्षेत्रबाट पनि अस्पताल बन्न सक्छ भनेर देखाइदिने डा. वैद्यको संघर्ष, सफलता र रहस्यका कथाहरु समेटिएको ‘जगदीशका पाइलाहरु’ नामक पुस्तक हालै लोकार्पण भएको छ । डा. वैद्य स्वयंले लेखेको ४१६ पृष्ठको उक्त पुस्तकमा एउटा सफल डाक्टर बन्न कति संघर्ष […]