काठमाडौं । इजरायल र प्यालेस्टाइनबीच संघर्ष विरामको घोषणा गरिएको छ । ३ दिनसम्मको भीषण संघर्षपछि इजिप्टको पहलमा संघर्ष बिरामको घोषणा गरिएको हो । यसअघि सन् २०२१ को मे महिनामा इजरायल र गाजाबीच ११ दिनसम्म संघर्ष भएको थियो । ३ दिनसम्मको संघर्षमा ४३ जना मानिसको मृत्यु भइसकेको छ । जसमा १५ बालबालिका रहेका छन् । साेही […]