नेपालगञ्ज – नेपालगञ्ज नाकामा भारतबाट आएका एक लाख जनाको कोरोना जाँच भएको छ। २०७८ साउन १ गतेदेखि नाकामा हेल्थ डेस्क राखेर कोरोना जाँच थालिएको थियो। जमुनाहा हेल्थ डेस्कका ल्याब टेक्निसियन चिरञ्जीवी ज्ञवालीका अनुसार एक लाख जनाको जाँच गर्दा १ हजार ५ सय ६४ जनालाई कोरोना देखिएको छ। नेपालगञ्ज नाकामा भारतबाट आएका व्यक्तिको कोरोना जाँच हुन्छ। […]