काठमाडौँ (हाम्रो खेलकुद) – साविक विजेता लियोपार्ड फिजियोले नेप्टा फुटसल प्रतियोगितामा आफ्नो लक्ष्य उपाधि जित्ने बताएको छ । फिजियोथेरापिस्टहरुको छाता संगठन नेपाल फिजियोथेरापी संघ (नेप्टा) को आयोजनामा हुने प्रतियोगितामा रियोपार्डले उपाधि रक्षा गर्ने लक्ष्य भएको जनाएके छ । फिजियोथेरापिस्टहरुलाई व्यायाम, मानसिक रुपमा फुर्ती साथै फिजियोहरूलाई एकै ठाउँ भेटघाट गराउन विश्व फिजियोथेरापी दिवसको अवसरमा नेप्टाले हरेक […]
The post उपाधि जित्ने साविक विजेता लियोपार्डको लक्ष्य first appeared on हाम्रो खेलकुद.
नेपाली राष्ट्रिय महिला फुटबल टोलीले साफ महिला च्याम्पियनसिप फुटबल अन्तर्गत समूह चरणको पहिलो खेलमा भुटानसँग खेल्दै सुरुवात गर्दैछ । दोस्रो पटक घरेलु मैदानमा हुने प्रतियोगिताको उपाधि जित्ने लक्ष्य बनाएको नेपालले सपूर्ण रुपमा तयार भएको प्रशिक्षक कुमार थापाले बताए ।उनले आफ्नो दोस्रो इनिङ सफल बनाउन आफू लागि परेको बताए उनले नेपाली टोलीले साफका लागि सात साता तयारी गरेकाले उत्कृष्ट नतिजाका लागि आफूहरु तयार भएको बताए । ‘घरेलु मैदानमा हुन लागेको प्रतियोगिताको उपाधि हामी नै राख्ने योजना बनाएका छौं ।
इङ्ल्यान्डमा जारी महिला युरोकप फुटबलको फाइनल खेल आज (आइतबार) हुँदैछ । वेम्बली स्टेडियममा हुने जर्मनी र इङ्ल्यान्डबीचको खेल नेपाली समय अनुसार राति ९ः४५ मा सुरु हुनेछ ।आठ पटकको च्याम्पियन जर्मनी नवौं उपाधिका लागि मैदान उत्रने छ । यसअघि जर्मनीले आठ पटक महिला युरोकपको उपाधि जिति सकेको छ । यता इङ्ल्यान्ड पहिलो पटक उपाधि जित्ने योजनामा हुनेछ । प्रतियोगितामा पहिलो उपाधि जित्दै इतिहास रच्ने मौका इङ्ल्यान्डलाई छ ।सेमिफाइनल खेलमा स्वीडेनलाई हराउँदै इङ्ल्यान्ड फाइनलमा प्रवेश गरेको हो । इङ्ल्यान्ड स्वीडेनला
बायर्न म्युनिखले लगातार दशौँ सिजन जर्मन बुन्डेसलिगा फुटबलको उपाधि जितेको छ । शनिबार राति दोस्रो स्थानको बोरुसिया डर्टमण्डलाई ३–१ गोल अन्तरले हराउँदै उपाधि जितेको हो ।च्याम्पियन बायर्नले पछिल्लो दश सिजन उपाधि आफ्नो पोल्टोमा पारेको छ । योसँगै बार्यन लगातार दशौँ सिजन उपाधि जित्ने पहिलो टोली बनेको छ । बायर्नले सन् २०१३ देखि लगातार उपाधि जित्दै आएको छ । घरेलु मैदानमा खेलको १५ औँ मिनेटमा सर्जी ग्नाब्रीले गोल गर्दै बायर्नलाई १–० को अग्रता दिलाए ।३४ औँ मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै
काठमाडौं। युरोपा लिगको उपाधिका लागि आज म्यानचेस्टर युनाइटेड र भिल्लारियालले प्रतिस्पर्धा गर्दैछन्। ओले गनर सोल्सायर प्रशिक्षकका रुपमा युनाइटेडबाट पहिलो उपाधि जित्ने लक्ष्यमा छन्। भिल्लारियालका प्रशिक्षक युनाई इमिरेले यसअघि तीनपटक सेभियाबाट उपाधि जित्नुका साथै आर्सनलबाट उपविजेता बनेका थिए। खेल पोल्यान्डको जिडान्स्कमा राती १२ः४५ मा हुनेछ। युनाइटेड प्रिमियर लिगको दोस्रो र भिल्लारियाल ला लिगाको सातौं स्थानमा रहेको थियो।
एफए कपको सेमिफाइनलमा म्यान्चेस्टर सिटीलाई हराउँदै चेल्सीले पेप ग्वार्डिओलाको यो सिजन चारवटा उपाधि जित्ने सपना चकनाचुर बनाइदिएको छ । शनिबार राति भएको खेलमा चेल्सी १–० गोलले विजयी भएको हो ।यो हप्ता सिटी र चेल्सी दुवैले च्याम्पियन्स लिगको सेमिफाइनलमा स्थान बनाएका थिए । तर, पेपको टोलीसँग चारवटा उपाधि जित्ने सम्भावना रहेको थियो । प्रिमियर लिग उपाधिनजिक रहेको सिटीले अप्रिल २५ मा टोटनह्यामविरुद्ध लिग कपको उपाधिका लागि भिड्दैछ ।तर, हाकिम जियेचले टिमो वेर्नरको पासमा खेलको निर्णायक गोल गरेपछि