काठमाडौं – प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा बैठकमा कर्णाली विकासबारे ‘कुश्मामा रेल’ शैलीको जवाफ दिएका छन् । सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रममाथि सांसद्हरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा ओलीले अबको १०/१५ दिनभित्रै काठमाडौंबाट गाडी चढेर हुम्लाको सीमकोट पुग्न सकिने दाबी गरेका हुन् । ‘कर्णालीको विकासको […]
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले प्रतिनिधिसभामा सम्बोधन गरिरहेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीले सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै गर्दा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल प्रचण्ड भने धरानमा छन् । सामान्यतया प्रधानमन्त्रीले सम्बोधन गर्दा प्रमुख प्रतिपक्षी दलको नेता प्रतिनिधिसभा बैठकमा उपस्थित हुने परम्परा रहँदै आएको छ […]
२८ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अघि सारेका नयाँ नीतिहरू कार्यन्वयनका लागि विभिन्न ६ वटा ऐन आवश्यक रहेको बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूसँगको सजाल–जवाफमा सहभागी हुँदै प्रधानमन्त्रीले विभिन्न ६ वटा ऐन …
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रम पुरानो र उस्तै नभएको उल्लेख गर्दै पूर्वाधार क्षेत्रका सबै परियोजनाको पुनःप्राथमिकीकरण गरिएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै उनले विकास–निर्माणको ढाँचा, सुस्त गति र ‘वर्क इन प्रग्रेस’ संस्कृति परिर्वतन नगरी अघि बढ्न नसकिने दोहोर्याउँदै आफूसँग भएको सीमित स्रोत […]
२८ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा कर्णालीको मार्सी चामलको चर्चा गरेका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिन रोस्ट्रममा पुगेका प्रधानमन्त्री ओलीले मार्सी चामलको चर्चा गरेका हुन् ।
उनले आफूले पनि …