महिला युरो : इङ्ल्यान्डलाई पहिलो पटक उपाधि जित्ने मौका

इङ्ल्यान्डमा जारी महिला युरोकप फुटबलको फाइनल खेल आज (आइतबार) हुँदैछ । वेम्बली स्टेडियममा हुने जर्मनी र इङ्ल्यान्डबीचको खेल नेपाली समय अनुसार राति ९ः४५ मा सुरु हुनेछ ।आठ पटकको च्याम्पियन जर्मनी नवौं उपाधिका लागि मैदान उत्रने छ । यसअघि जर्मनीले आठ पटक महिला युरोकपको उपाधि जिति सकेको छ । यता इङ्ल्यान्ड पहिलो पटक उपाधि जित्ने योजनामा हुनेछ । प्रतियोगितामा पहिलो उपाधि जित्दै इतिहास रच्ने मौका इङ्ल्यान्डलाई छ ।सेमिफाइनल खेलमा स्वीडेनलाई हराउँदै इङ्ल्यान्ड फाइनलमा प्रवेश गरेको हो । इङ्ल्यान्ड स्वीडेनला

सम्बन्धित सामग्री

आठ पटकको विजेता जर्मनीलाई हराएर इंग्ल्याण्डले पहिलो पटक जित्यो महिला युरो

१६ साउन, काठमाडौं । आयोजक इंग्ल्याण्डले सर्वाधिक ८ पटकको च्याम्पियन जर्मनीलाई २-१ ले पराजित गर्दै पहिलो पटक महिला युरो कपको उपाधि जितेको छ । आइतबार राती वेम्लीमा भएको फाइनलमा घरेलु टोली इंग्ल्याण्डले जर्मनीलाई अतिरिक्त समयमा पराजित गरेको हो । कीर्तिमानी ८७ हजार १९२ उपस्थित दर्शकसामु वैकल्पिक खेलाडी छलोए केलीले अतिरिक्त समयमा निर्णायक गोल गरिन् । […]

महिला युरो कपको उपाधि इङ्ल्यान्डले जित्यो

काठमाडौँ – महिला युरो कप–२०२२ को उपाधि इङ्ल्यान्डले जितेको छ । गए राति जर्मनीसँग भएको फाइनल भिडन्तमा इङ्ल्यान्डले २-१ को जित निकाल्दै उपाधि जितेको हो । यो जितसँगै इङ्ल्यान्डले पहिलोपटक युरो जितेर इतिहास रचेको छ । ८ पटक महिला युरो कपको उपाधि विजेता जर्मनीले भने थप एक गोल गर्न नसक्दा निराश हुनुपर्‍यो ।

जर्मनीलाई हराउँदै इङ्ग्ल्याण्डले जित्यो युरो कपको उपाधि

युईएफए महिला युरो कपको उपाधि इङ्ग्ल्याण्डले जितेको छ। गएराति लण्डनस्थित वेम्बली स्टेडियममा सम्पन्न खेलमा युरोकपको सर्वाधिक सफल टोली जर्मनीलाई २-१ गोलअन्तरले हराउँदै इङ्ग्ल्याण्डले पहिलो पटक युरो कपको उपाधि जित्न सफल भएको हो। महिला युरोमा सबै भन्दा बढी कीर्तिमानी ८७ हजार भन्दा बढी संख्यामा दर्शकको उपस्थिति स्टेडियममा रहेको थियो। पहिलो हाफ…

जर्मनी महिला युरो कप फुटबलको फाइनलमा : उपाधिका लागि इङ्ल्यान्डसँग खेल्ने

काठमाण्डाै - जर्मनी महिला युरो कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । इङ्ल्यान्डको एमके मैदानमा आज बिहान भएको दोस्रो सेमिफाइनल खेलमा फ्रान्सलाई २–१ गोलले हराउँदै जर्मनी फाइनलमा पुगेको हो । जर्मनीको जितमा एलेक्जान्ड्रा पोपले दुई गोल गरिन् । उनले खेलको ४० र ७६औं मिनेटका गोल गरेकी हुन् । फ्रान्सले एक गोल आत्मघाती उपहार पायो । खेलको ४४औं  मिनेटमा जर्मनीका मर्ले फ्रम्सले आत्मघाती गोल गरेकी हुन् । अब उपाधिका लागि इङ्ल्यान्ड र जर्मनी खेल्ने भएका छन् । जर्मनीले यसअघि आठ पटक युरो कपको उपाधि जितिस...

महिला युरो : स्विडेनलाई पराजित गर्दै घरेलु टोली इङ्ग्ल्यान्ड फाइनलमा

स्विडेनमाथि ४-० को सहज जित निकाल्दै घरेलु टोली इङ्ग्ल्यान्ड महिला युरो च्याम्पियनसिप २०२२ को फाइनलमा प्रवेश गरेको छ । सेफिल्डमा मंगलबार राति इङ्ग्ल्यान्डलाई जित दिलाउन बथ मिड, लुरी ब्रन्ज, एलेसिया रुसो र फ्रान किर्विले समान एक(एक गोल गरे। पहिलो हाफमा १ गोल गरेको इङ्ग्ल्यान्डले दोस्रो हाफमा थप तीन गोल गरेको थियो ।इङ्ग्ल्यान्ड महिला युरोको इतिहासमा तेस्रोपटक फाइनलमा प्रवेश गरेको हो । यसअघि इङ्ग्ल्यान्ड सुरुवाती संस्करण सन् १९८४ र नवौं संस्करण २००९ मा फाइनलमा प्रवेश गरेको थियो । यद्यपि उपाधि भ

स्विडेनलाई ४–० गोलले हराउँदै इङ्ल्यान्ड महिला युरो कपको फाइनलमा

इङ्ल्यान्ड महिला युरो कपको फाइनलमा प्रवेश गरेको छ । गएराति ब्रामलमा भएको पहिलो सेमिफाइनलमा स्विडेनलाई ४–० गोलले हराउँदै इङ्ल्यान्ड फाइनलमा पुगेको हो । इङ्ल्यान्डको जितमा बेथ मिड, लुसी ब्रोन्जे, एलेसिया रुसो र फ्रान क्रिवेले एक/एक गोल गरे । अब उपाधिका लागि इङ्ल्यान्डले दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ । स्विडेन सन् १९८४ को च्याम्पियन हो भने इङ्ल्यान्डले अहिलेसम्म उपाधि जित्न सकेको छैन । इङ्ल्यान्डले समूह चरणको खेलमा नर्वेलाई ८–० गोलले हराएको थियो । क्वाटरफाइनलमा इङ्ल्यान्डले स्पेनलाई हराएको थियो । स्विड...

महिला युरो : अष्ट्रियालाई हराउँदै जर्मनी सेमिफाइनलमा

काठमाडौँ – अष्ट्रीयालाई २-० अन्तरले पराजित गर्दै जर्मनी महिला युरो च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा जर्मनीलाई जित दिलाउन लिना मागुन र एलेजान्ड्रा पोपले समान एक-एक गोल गरे । लिलाले २५औं मिनेट अग्रता दिलाइन । पोपले खेलको अन्तिम समयमा दोब्बर अग्रता बनाइन् । जर्मनी नवौं पटक युरो उपाधि जित्ने योजनामा रहेको […]

महिला युरो : अष्ट्रीयालाई हराउँदै जर्मनी सेमिफाइनलमा

अष्ट्रीयालाई २-० अन्तरले पराजित गर्दै जर्मनी महिला युरो च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।बिहीबार राती भएको खेलमा जर्मनीलाई जित दिलाउन लिना मागुन र एलेजान्ड्रा पोपले समान एक-एक गोल गरे ।  लिलाले २५ औं मिनेट अग्रता दिलाइन । पोपले खेलको अन्तिम समयमा दोब्बर अग्रता बनाइन् । जर्मनी नवौं पटक युरो उपाधि जित्ने योजनामा रहेको छ । अब, फाइनल प्रवेशका लागि जर्मनीले फ्रान्स र नेदरल्यान्डबीचको विजेतासँग खेल्नेछ ।

महिला युरो फुटबलको उपाधि नेदरल्याण्डलाई

डेग्रोलभेस्ट । महिला युरो फुटबल प्रतियोगिताको उपाधि नेदरल्याण्डले जितेको छ ।