भूकम्प पीडितलाई राप्रपाको रु २५ लाख, सांसद र प्रदेशसभा सदस्यको एक महिनाको तलब

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जाजरकोट भूकम्प पीडितलाई पार्टीको तर्फबाट रु २५ लाख र सङ्घीय सांसद र प्रदेशसभा सदस्यहरुको एक महिना बराबरको तलब सहयोग गर्ने भएको हो । पार्टीका कार्यवाहक अध्यक्षको समेत जिम्मेवारी सम्हाल्नुभएका वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङको अध्यक्षतामा आज केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले सो निर्णय गरेको हो । बैठकले पार्टीको तर्फबाट रु २५ …

सम्बन्धित सामग्री

कोशीमा एमालेका प्रदेशसभा सदस्यहरुले पनि ल्यापटप नलिने

८ जेठ, विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलले प्रदेशसभा सचिवालयले वितरण गर्ने ल्यापटप नलिने निर्णय गरेको छ । प्रदेशसभा सचिवालयले ९३ जना प्रदेश सांसद र सात विषयगत समितिका सचिवका लागि भन्दै एक सय वटा ल्यापटप खरिदको प्रक्रिया अगाडि बढाएको छ । तर नेकपा एमाले संसदीय दलले ल्यापटप नलिने निर्णय गरेको एमाले प्रमुख सचेतक […]

प्रदेश १ को प्रदेशसभा बैठक आज बस्दै

काठमाडाैँ- प्रदेश १ को प्रदेशसभाको पहिलो बैठक आइतबार बस्ने भएको छ। पहिलो बैठक आज दिउँसो १ बजे बस्न लागेको हो। पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सांसद नेपाली कांग्रेसका ७९ वर्षीय गयानन्द मण्डल गनगाईंले गर्नेछन्। बैठकमा प्रदेश प्रमुखबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र वाचन गर्ने कार्यसूची छ। त्यस्तै, प्रदेशसभा नियमावली २०७४ (पहिलो संशोधनसमेत) लाई अंगीकार गरी बैठक सञ्चालन […]

प्रदेश १ को नामकरणमा एमालेले हलो अड्कायो : जसपा सांसद लिम्बु

१७ साउन, विराटनगर । प्रदेश १ के प्रदेशसभामा जनता समाजवादी पार्टीका सांसद रामचन्द्र लिम्बुले नेकपा एमालेले हलो अड्काउने काम मात्र गरेको टिप्पणी गरेका छन् । मंगलबार प्रदेश १ को प्रदेशसभा बैठकमा उनले प्रदेशको नामकरणका लागि सत्ता गठबन्धनको दुई तिहाइ मत नभएकाले एमालेले हलो अड्काउने कम गरेको आरोप लगाए । ‘गठबन्धनको एक्लै दुई तिहाई पुग्दैन, एमालेको […]

प्रदेश सांसद रेग्मीले मतदान गर्नै पाइनन्

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)की नेतृ तथा प्रदेश १ की प्रदेशसभा सदस्य सावित्राकुमारी रेग्मी मतदानबाट वञ्चित भएकी छिन् । विराटनगर घर भएकी प्रदेश सांसद रेग्मीले सँधै विराटनगरको पूर्वाञ्चल विश्वविद्यालय केन्द्रबाट मतदान गर्दै आएकी थिइन् । ‘२०४५ सालदेखि विराटनगरको पूर्वाचल विश्व विद्यालयको केन्द्रबाट मतदान गरे पनि यस पटक भने आयोगले सुन्दहरैंचामा मेरो नाम पठाइदिएको रहेछ,’ रेग्मीले भनिन् । आयोगको लापरबाहीका कारण मतदान गर्नबाट आफू वञ्चित भएको उनले बताइन् । ‘बिहीबा

प्रदेशसभा र संघीयता खारेज गरौँ : प्रदेश सांसद माझी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की बागमती प्रदेशसभा सदस्य रिता माझीले संघीयता खारेज गरिनुपर्ने बताएकी छिन् । बागमती प्रदेशसभाको नवौँ अधिवेशनमा बोल्दै सांसद माझीले नेपालमा संघीय प्रणाली असफल भैसकेको भन्दै उनले सकिन्छ भने तत्कालै प्रदेश सरकार खारेजी गर्नुपर्ने माग गरेकी हुन् । प्रदेश सरकारले जनतामा कुनै किसिमको राहत दिन नसकेको, प्रदेश सरकार र सांसदहरू पद र प्रतिष्ठाको लागि मात्र उभिने हो कि बोझको लागि उभिने हो भन्दैले दशैको बिदामा समीक्षा गर्दै यो बोझलाई खारेज गर्नुपर्ने उनको तर्क

प्रदेश २ मा एमालेका थप दुई सांसद नेकपा एकीकृत समाजवादीमा सामेल

नेकपा एमाले छाडेर प्रदेश २ का थप दुई सांसद नेकपा एकीकृत समाजवादीमा सामेल भएका छन् । आइतबार एमालेका प्रदेशसभा सदस्यद्वय सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङ नेकपा एकीकृत समाजवादीमा सामेल भएका हुन् । उनीहरु निर्वाचन आयोगको जनकपुरस्थित प्रदेश कार्यालयमा पुगेर नेकपा एकीकृत समाजवादीका पक्षमा आफ्नो सनाखत गराएका हुन् ।उनीहरु गत शुक्रबार नेकपा एमालेको वीरगंजमा आयोजित प्रदेश कमिटी बैठकमा सहभागी भएका थिए । तर आइतबार नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गराइसकेपछि प्रतिक्रिया दिँदै सांसद विश्वकर्माले भने,

प्रदेश २ प्रदेशसभा बैठक अवरुद्ध

प्रदेश नम्बर २ प्रदेशसभा बैठक अवरुद्ध भएको छ । आइतबार बसेको छैठौं अधिवेशनको १३ औँ बैठक  नेकपा एमाले र नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्यहरुले अवरुद्ध गरेका हुन् । आर्थिक वर्ष ०७८/०७९ को बजेट मन्त्रीमुखी भएको भन्दै उनीहरुले बैठक अवरुद्ध गरेका हुन् ।बैठक सुरु भएलगत्तै प्रदेशसभा सांसद सुन्दरबहादुर विश्वकर्माले प्रदेश सरकारको बजेट विगतका जिल्ला विकास समितिले वितरण गर्ने खालको समेत नरहेको बताए ।  विश्वकर्माले प्रदेश सरकारले प्रस्तुत गरेको बजेट सरकारको नभई कुनै पालिका वा निर्वाचन क्षेत्

प्रदेशसभा सांसद चौलागाईंलाई कोरोना संक्रमण, अस्पताल भर्ना

काठमाडौं : कोरोना संक्रमित बागमती प्रदेश सभा सांसद् पशुपति चौलागाईं अस्पताल भर्ना भएका छन्।कोरोना संक्रमण देखिएपछि होम आइसोलेशनमा बसेका एमाले नेता तथा प्रदेश सभा सांसद चौलागाईंलाई मनमोहन अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले जनाको छ। स्वास्थ्यमा समस्या देखिएपछि सोमबार पीसिआर टेस्ट गरेका सांसद चौलागाईंलाई मंगलबार कोरोना पुष्टि भएको थियो। अहिले उनको अवस्था सामान्य रहेको छ। नेता चौलागाईं  दाेलखा 'ख' बाट प्रदेशसभा सांसद बनेका थिए।

लुम्बिनी प्रदेश : सरकारमा सामेल जसपाका चारैजनाको सांसद पद खोसियो

बुटवल । लुम्बिनी प्रदेश सरकारमा सहभागी भएका जनता समाजवादी पार्टीका चार सांसदलाई पार्टीले कारवाही गरेको छ । पार्टीले गरेको कारबाहीअनुसार उनीहरुको सांसद पद खोसिएको प्रदेशसभा सचिवालयले बिहीबार जनाएको हो ।प्रदेशसभा सचिवालयको सूचना पार्टीमा बिहीबार टाँसिएको सूचनाअनुसार जसपा नेपालको लुम्बिनी प्रदेश संसदीय दलको कार्यालयको वैशाख १६ गतेको पत्रअनुसार सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई प्रदेशसभा सदस्यबाट निष्काशन गरिएको हो ।जसपा नेपालको प्रदेशसभा संसदीय दलले राजनीति

प्रदेश-२ मा माओवादी केन्द्रका चार सांसद बर्खास्त

महाेत्तरी - नेकपा माओवादी केन्द्रले प्रदेश-२ का चार जना प्रदेशसभा सदस्यलाई बर्खास्त गरेको छ । पार्टीले सोधिएको २४ घण्टाभित्र स्पष्टीकरणको जवाफ नदिएको कारण प्रदेशसभा सदस्यहरु रामचन्द्र मण्डल, कुन्दनप्रसाद कुशवाहा, मोहम्मद समीर र ज्वाला साहलाई बर्खास्त गरिएको हो । प्रदेशसभा सदस्यहरुलाई नेकपा माओवादी केन्द्रले बर्खास्त गरेपछि चार जनाकै सांसद पद समेत गुमेको नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता भरतप्रसाद साहले बताउनुभयो । चारैजना सांसदलाई बर्खास्त गरेको पत्र नेकपा माओवादी केन्द्रले प्रदेश सभालाई समेत बुझाएकाले सम्भवत: ...