८ जेठ, विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलले प्रदेशसभा सचिवालयले वितरण गर्ने ल्यापटप नलिने निर्णय गरेको छ । प्रदेशसभा सचिवालयले ९३ जना प्रदेश सांसद र सात विषयगत समितिका सचिवका लागि भन्दै एक सय वटा ल्यापटप खरिदको प्रक्रिया अगाडि बढाएको छ । तर नेकपा एमाले संसदीय दलले ल्यापटप नलिने निर्णय गरेको एमाले प्रमुख सचेतक […]