शिक्षक श्रेष्ठ हत्या प्रकरण : विप्लवसहित ४२ जनाविरुद्ध अपहरण र ज्यान मुद्दा

३ फागुन, विराटनगर । मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठ हत्या प्रकरणमा प्रतिबन्धित विप्लव समूहका ४२ जना नेता तथा कार्यकर्ताविरुद्ध जिल्ला अदालत मोरङमा अपहरण र कर्तब्य ज्यान मुद्दा दर्ता भएको छ । मिक्लाजुङ गाउँपालिका – १ को सरस्वती आधरभूत विद्यालयका प्रधानध्यापक ५३ वषर्ीय श्रेष्ठको २३ मंसिरमा अपहरणपछि घाटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । […]

सम्बन्धित सामग्री

पत्नी हत्याको आरोपमा श्रीमानविरुद्ध ज्यान मुद्दा दर्ता

तीन दिन अघि सुनसरी इनरुवा वडा नं. १ की एक महिलाको हत्या गरेको आरोपमा श्रीमानलाई प्रहरीले पक्राउ गरी मुद्दा दर्ता गरेको छ।...

हत्या गरी फरार रहेका अभियुक्त पाँच वर्षपछि पक्राउ

सर्लाहीमा कर्तव्य ज्यान मुद्दा फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाहीको रामनगर गाउँपालिका ४ का शुभनारायण राय रहेका छन्।...

कैदी मृत्यु प्रकरणः प्रहरीसहित १२ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता

किमाथाङ्का – सङ्खुवासभाको कारागारभित्र दुई कैदीको हत्या प्रकरणमा प्रहरीसहित १२ जनाविरुद्ध कर्तव्य ज्यानमा मुद्दा दर्ता भएको छ। कैदीको हत्या प्रकरणमा संलग्न देखिएका प्रहरी, चौकीदार र कैदीसहित १२ जनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरेर अनुसन्धान थालिएको हो। कारागारमा रहेको सिसिटिभी फुटेज अध्ययनबाट घटनामा प्रहरी र चौकीदारसहित केही कैदीको संलग्नता देखिएको थियो। कैदी मृत्यु प्रकरणमा प्रहरीसहित १२ […]

तिनपिप्ले घटना : टिप्पर धनीसहित ५ विरुद्ध ज्यान मुद्दा दर्ता

काठमाडौँको तारकेश्वर नगरपालिका–३ स्थित तिनपिप्लेमा ज्यान गुमाएका २१ वर्षीय सविन फुँयालको ‘हत्या’ आरोपमा किटानी जाहेरी दर्ता गरिएको छ । टिप्पर धनी सहित ५ जना विरुद्ध ज्यान सम्बन्धी कसुरमा किटानी जाहेरी दर्ता भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भरत बोहराले रातोपाटीलाई बताए ।टिप्परको ठक्करबाट घाइते भएका सविनको मङ्सिर २५ मा राति मृत्यु भएको थियो । बा ५ ख ६७७९ नम्बरको टिप्परले ठक्कर दिए पनि उनलाई चालक, टिप्पर धनी र बालुवा डिपोका कामदार मिलेर हत्या गरेको पीडित पक्षले आरोप लगाए

इन्स्योरेन्स रकमका लागि हत्या  : कर्तव्य ज्यान मुद्दामा  फेरि अनुसन्धान हुने

इन्स्योरेन्स रकम हात पार्न नक्कली बिहे गरेर दुर्घटनाको नाममा हत्या गरिएको घटनामा प्रहरीले कर्तव्य ज्यानको कसुरमा छुट्टै अनुसन्धान गर्ने भएको छ । महान्यायाधिवक्ता कार्यालयले कर्तव्य ज्यान मुद्दा चलाउन सकिने राय दिएपछि...

पैसाको लागि वृद्धको हत्या आरोपमा बजरंगी पक्राउ

३ असार, वीरगञ्ज । प्रहरीले कलैया–९ का ७२ वर्षीय वृद्ध फुल महमद मियाँ धुनियाको हत्या अभियोगमा एक युवकलाई पक्राउ गरेको छ । स्थानीय ३१ वर्षीय बजरंगी साह तुरहा पक्राउ परेका हुन् । मृतक फुलमहम्मद धुनियाको मोबाइल सेट सहित पक्राउ परेका उनीविरुद्ध बारा जिल्ला अदालतमा ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान) मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ […]

प्रवीन हत्या प्रकरण : ६ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा, २ पक्राउ

विराटनगर : शंकास्पद अवस्थामा मृत भेटिएका मोरङका ३१ वर्षीय प्रविन बास्तोलाको हत्यामा संलग्न रहेको आरोपमा ६ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ।उर्लाबारी नगरपालिका–५ प्रविनको हत्याको अभियोगमा सरकारी वकिलको कार्यालयले ६ जनाविरूद्ध कर्तब्य ज्यान मुद्दामा अदालतमा अभियोग दर्ता गरेको छ। सरकारी वकिलको कार्यालयले मोरङ अदालतमा पक्राउ परेका दुई जना र फरार भएका चारसहित ६ जनाविरूद्ध कर्तब्य ज्यान मुद्दामा अभियोग दर्ता गरेको हो।प्रहरीले पक्राउ गरेको होटल संचालक उर्लावारी नगरपालिका–९ का ३४

प्रवीण बास्तोलाको हत्या भएको प्रहरीकाे निस्कर्ष

विराटनगर / चर्चामा रहेको मोरङको उर्लाबारी नगरपालिका–५ का ३१ वर्षीय प्रवीण बास्तोलाको हत्या भएको निस्कर्षमा प्रहरी पुगेकाे छ । मध्यरातमा प्रवीणको मोबाइलबाट ब्यालेन्ससमेत ट्रान्फर भएको लगायतका केही घटना र परीक्षण रिपोर्टको विश्लेषण गर्दा उनको हत्या नै भएको निस्कर्षमा प्रहरी पुगेको हो । घटनामा छ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ । प्रहरीले अनुसन्धानको अन्तिम... The post प्रवीण बास्तोलाको हत्या भएको प्रहरीकाे निस्कर्ष appeared first on Purbeli News.

शिक्षक हत्या प्रकरण: विप्लवसहित ४२ जनाविरुद्ध मुद्दा

मोरङ / मोरङको मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव) समूहद्धारा हत्या गरिएको दुई महिना पछि नेता नेत्रविक्रम चन्द (विप्लव) र प्रवक्ता खड्गप्रसाद विश्वकर्मा ‘प्रकाण्ड’सहित ४२ जनाविरुद्ध मुद्दा दायर भएको छ । सोमबार मोरङ जिल्ला अदालतमा उनिहरुविरुद्ध अपहरण तथा कर्तव्य ज्यान मुद्दा दायर भएको हो । मिक्लाजुङ गाउँपालिका–१ को सरस्वती आधरभूत विद्यालयका प्रधानाध्यापक... The post शिक्षक हत्या प्रकरण: विप्लवसहित ४२ जनाविरुद्ध मुद्दा appeared first on Purbeli News.