मध्यपुरठिमिमा घरघर र चोकचोकमा थुप्रियो फोहाेर

मध्यपुरठिमि नगरपालिकाको कार्यालय नजिकै पाटी विहार अगाडि दुई सातादेखि फोहोरको डंगुर थुप्रिएको छ।...

सम्बन्धित सामग्री

झोला बोकेर घरघर छिर्‍यो सिंहदरबार

स्याङ्जा, असार २५ । जनतासम्म पुग्न ठुलो काम गर्नु पर्दैन, न त धेरै ठुलो बजेट नै खर्चिनु पर्छ। पर्छ त केवल नयाँ सोच र त्यस अनुसारको कार्यान्वयनको प्रतिबद्धता। यसै सन्दर्भमा स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले ल्याएका दुई वटा झोला अहिले गाउँलेका लागि अमूल्य उपहार बनेका छन्। ती झोला सामान्य छैनन्। झोलामै स्वास्थ्य प्रयोगशाला छ। त्यति मात्र पनि […]

‘घरघर जाऔँ काँग्रेस जिताऔँ’ अभियानले देशभर राजनीतिक हलचल ल्याएको छ : नेता सिंह

काठमाडौँ- नेपाली काँग्रेसकाे नेता प्रकाशमान सिंहले ‘घरघर जाऔँ काँग्रेस जिताऔँ’ अभियानले देशभर राजनीतिक हलचल ल्याएको बताएका छन्। घर घरमा जाऔँ काँग्रेस जिताऔँ अभियान अन्तर्गत आज राजधानीकाे थानकोटमा चन्द्रागिरि नगर समितिले आयोजना गरेको कार्यक्रममा बाेल्दै उनले घरघर जाऔं काँग्रेस जिताऔं अभियानले देशभर राजनीतिक हलचल ल्याएको बताएका हुन् । २०४६ काे परिवर्तन पछि मुलुककाे विकास जसरी हुनु […]

कांग्रेसको ‘घरघर जाऔँ, नेपाली कांग्रेसलाई जिताऔँ’ अभियान सुरु

समकोट – कांग्रेसको ‘घरघर जाऔँ, नेपाली कांग्रेसलाई जिताऔँ अभियान बुधवारबाट सुरु भएको छ। फागुन २९ गतेबाट सुरु हुनुपर्ने अभियान पार्टीले केन्द्रबाट खटिएका केन्द्रीय प्रतिनिधि योगेन्द्र चौधरी जिल्लामा आउन ढिलाइ भएका कारण निर्धारित मितिभन्दा तीन दिनपछि सुरु भएको हो। कांग्रेस हुम्लाका उपसभापति वसन्त रोकायाले पार्टीको राष्ट्रिय अभियान बुधबार औपचारिक रुपमा सुरु भएको बताए। केन्द्रीय प्रतिनिधि चौधरी […]

रुपन्देही कांग्रेसले 'घरघर जाऔं कांग्रेस जिताऔं' अभियान सफल बनाउन के गर्दैछ ?

बुटवल : नेपाली कांग्रेस रुपन्देहीले ‘घरघर जाऔं कांग्रेस जिताऔं’ अभियानलाई सफल पार्न विभिन्न कार्यक्रम गर्ने भएको छ। कांग्रेसले स्थानीय निर्वाचनलाई लक्षित गरि पार्टीको संगठन विस्तार र सुदृढीकरणका यही फागुन २९ गतेदेखि एक महिनासम्म अभियान संचालन गर्न लागेको हो। नेपाली कांग्रेस केन्द्रिय कार्यसमितिको गत बुधवार बसेको बैठकले उक्त अभियानलाई सफल बनाउन…

‘घरघर जाऔं, कांग्रेस जिताऔं’

न्युज अफ नेपाल, हेटौंडा । नेपाली कांग्रेस वागमती प्रदेश कार्यसम्पादन समितिले ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ अभियान सफल पार्न नगरपालिकामा आफ्ना सदस्य खटाउने निर्णय गरेको छ । नेपाली कांग्रेस वागमती प्रदेशको बैठकले ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ अभियान सफल पार्न नगरपालिकामा सदस्य खटाउने निर्णय गरेको हो । बिहीबार बसेको प्रदेश कार्यसम्पादन समितिको बैठकले प्रदेशका ४१ नगरपालिका, १ […]

‘घरघर जाऔं, कांग्रेस जिताऔं’अभियान फागुन २९ बाट

नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रित ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ अभियान  फागुन २९ बाट सुरु हुने भएको छ। कांग्रेस सचिव केशव रिजालका अनुसार यसअघि फागुन २० का लागि तोकिएको अभियान...

अछामकाे साँफेबगरमा घरघर पुगेर गर्भवतीलाई कोसेली

अछाम – जिल्लाकाे साँफेबगर नगरपालिकाकामा नगर उपप्रमुख कोसेली कार्यक्रम सञ्चालन भएको छ। उपमेयर विर्मलादेवी वुड्थापाले उक्त कार्यक्रमबाट घरघर पुगेर गर्भवतीलाई कोसेली दिएकी छन्। नपाकाे १४ वटा वडाका ३३८ जना गर्भवतीलाई कोसेली दिइएको हो। उनका अनुसार हरेक गर्भवतीलाई १ क्रेट अण्डा, १ थान कम्बल, २ लिटर तेल, कोल्गेट मञ्जन, ब्रस, साबुन, मास्क र एक प्याकेट नून […]

काँग्रेसले फागुन २० बाट ‘घरघर जाऔँ, काँग्रेस जिताऔँ’ अभियान चलाउने

काठमाडौँ– नेपाली काँग्रेसले ‘घरघर जाऔँ, काँग्रेस जिताऔैँ’ अभियान गर्र्ने भएको छ । मंगलबार सानेपास्थित पार्टी कार्यालयमा बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले ‘घरघर जाऔँ, काँग्रेस जिताऔैँ’ अभियान गर्र्ने निर्र्णय गरेको हो । ‘कांग्रेसको आज बसेको बैठकले ‘घरघर जाऔँ, कांग्रेस जिताऔैँ’ अभियान गर्र्ने निर्णय गरेको छ,’ बैठकपछि नेता डा प्रकाशशरण महतले भने । उनका अनुसार यो […]

आज घरघर फूलपाती भित्र्याइँदै‚ के हो फूलपाती?

काठमाडौं : बडादशै‌को सातौं दिन अर्थात् सप्तमी। आज प्रत्येक घरघर‚ दशैंघर तथा शक्तिपीठमा फूलपाती भित्र्याउने र तिनका पत्रले देवीहरूलाई स्नान गराउने परम्परा छ। यो नेपाली सनातन धर्मालम्बीको मात्र नभई नवरात्रमा आराधना गर्ने भारतीय तथा मैथिल हिन्दू धर्मावलम्बीको पनि परम्परा हो। मैथिल पूजाविधिमा पनि यसको उल्लेख छ। सर्वसाधारणले बिहानै वा आफ्नो अनुकूलको समयमा फूलपाती भित्र्याउँछन्। विभिन्न शक्तिपीठ र कोतघरहरूमा अपराह्नतिर फूलपाती भित्र्याउने चलन छ। हनुमानढोका दरबारको दशैँघरमा गो