उखुको उत्पादन लगातार घट्दै गएपछि चिनी मिलको माग धान्न सकस पर्ने देखिँदा व्यवसायीहरु उखु खरिदका लागि किसानको घरघर धाउन थालेका छन्।
चिनी मिल संचालक व्यवसायीहरुले उखु किसानको रकम समयमै भुक्तानीमा वित्तीय अनुशासन गुमाउँदा बक्यौता रकम चुलिँदै गएपछि पछिल्लो केही वर्षयता किसानले उखु बाली नै लगाउन कम गर्दै गएका छन्। यसरी किसानले खेती घटाउँदै लग्दा…