‘घरघर जाऔं, कांग्रेस जिताऔं’अभियान फागुन २९ बाट

नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रित ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ अभियान  फागुन २९ बाट सुरु हुने भएको छ। कांग्रेस सचिव केशव रिजालका अनुसार यसअघि फागुन २० का लागि तोकिएको अभियान...

सम्बन्धित सामग्री

‘चितवनमा कांग्रेसले माओवादी बोक्दैन’

१२ चैत, चितवन । फागुन तेस्रो साता १४औं जिल्ला अधिवेशनबाट नेपाली कांग्रेसको चितवन जिल्ला सभापति बने राजेश्वर खनाल । स्थानीय तह निर्वाचन अभियानमा जुटेका उनी ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियान अन्तर्गत विभिन्न पालिका र वडा–वडाका कार्यक्रममा सक्रिय छन् । २०७४ मा चितवनका सात पालिकामध्ये इच्छाकामना गाउँपालिकामा मात्र प्रमुख जित्न सकेको कांग्रेसलाई यसपटक गुमेको साख फर्काउने […]

कांग्रेस केन्द्रीय समितिको बैठक : एक महिने अभियानको प्रारम्भिक समिक्षा हुने

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियानको प्रारम्भिक समिक्षा हुने भएको छ। स्थानीय तह निर्वाचन तयारीका लागि फागुन २९ गतेबाट शुरु भएको एक महिने अभियानको आज पार्टीको केन्द्रीय कार्यालयमा बस्ने केन्द्रीय समितिको बैठकमा प्रारम्भिक समिक्षा हुन लागेको हो। बैठक दिउँसो २ बजेका लागि डाकिएको पार्टी…

सुदूरपश्चिममा चुनावी गठबन्धन हुँदैन : बलायर

३० फागुन, डोटी । नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति एवम् पूर्वमन्त्री वीरबहादुर बलायरले स्थानीय तहको निर्वाचनमा सुदूरपश्चिममा चुनावी गठबन्धन नहुने बताएका छन् । ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ भन्ने नाराका साथ कांग्रेसले सुरु गरेको चुनावी अभियानअन्तरगत आइतबार डोटीको जोरायलमा आयोजित सभालाई सम्बोधन गर्दै बलायरले कम्युनिस्टहरूसँग चुनावी गठबन्धन नहुने दाबी गरे । वर्तमान संघीय सत्ता गठबन्धन संविधान […]

एमालेमा लोकतन्त्र समाप्त भयोः प्रदीप पौडेल

स्याङ्जा, २९ फागुन । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)मा लोकतन्त्र सकिएको टिप्पणी गरेका छन् । कांग्रेस स्याङ्जाको आयोजनामा “घर घर जाऔं, कांग्रेस जिताऔं“ स्थानीय तह निर्वाचन २०७९ केन्द्रित कार्यक्रममा केन्द्रिय प्रतिनिधि एवं कांग्रेसका केन्द्रिय सदस्य पौडेलले यस्तो टिप्पणी गरेका हुन् । पौडेलले नेपाली कांग्रेसमा आन्तरिक लोकतन्त्र बलियो रहेको समेत […]

रुपन्देही कांग्रेसले 'घरघर जाऔं कांग्रेस जिताऔं' अभियान सफल बनाउन के गर्दैछ ?

बुटवल : नेपाली कांग्रेस रुपन्देहीले ‘घरघर जाऔं कांग्रेस जिताऔं’ अभियानलाई सफल पार्न विभिन्न कार्यक्रम गर्ने भएको छ। कांग्रेसले स्थानीय निर्वाचनलाई लक्षित गरि पार्टीको संगठन विस्तार र सुदृढीकरणका यही फागुन २९ गतेदेखि एक महिनासम्म अभियान संचालन गर्न लागेको हो। नेपाली कांग्रेस केन्द्रिय कार्यसमितिको गत बुधवार बसेको बैठकले उक्त अभियानलाई सफल बनाउन…

दलहरू चुनाव केन्द्रीत हुँदै, शीर्ष नेताहरूकाे देश दौडाहा सुरु

एमाले र कांग्रेसबाहेक अन्य दलहरू पनि निर्वाचन केन्द्रीत कार्यक्रमसहित जनतामाझ जाने तयारी गरिरहेका छन् । कांग्रेसले स्थानीय तह निर्वाचन लक्षित ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ भन्ने नारासहित फागुन २९ देखि चैत २९ गतेसम्म १ महिने अभियान सञ्चालन गर्दैछ ।

कांग्रेस केन्द्रीय समितिको बैठक सानेपामा जारी

काठमाडौं, फागुन २४ । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक पार्टी मुख्यालय सानेपामा जारी रहेको छ।गाउँ जाऔं, कांग्रेस जिताऔं भन्ने अभियानकाका साथ सुरु भएको बैठक आसन्न स्थानीय निर्वाचनकेन्द्रित रहेको छ। बैठकमा पछिल्ललो राजनीतिक घटनाक्रम र स्थानीय चुनावको विषयमा समेत छलफल भईरहेको छ । बैठकमा केन्द्रीय सदस्यहरूले चुनावको विषयमा ब्रिफिङ गरेका छन् ।

कांग्रेसको एकमहिने चुनावी अभियान- ‘घरघर जाऔं, कांग्रेस जिताऔं’

काठमाडौं । नेपाली कांग्रेसले ‘घरघर जाऔं कांग्रेस जिताऔं’ अभियान घोषणा गरेको छ । पार्टीका सबै संरचनालाई स्थानीय निर्वाचनमा केन्द्रीत गर्ने निर्णय गर्दै कांग्रेस कार्यसम्पादन समितिको बैठकले अभियान घोषणा गरेको हो । कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार आगामि फागुन २० देखि चैत २० गतेसम्म देशैभरी सो अभियान सञ्चालन हुनेछ । ‘हामीले स्थानीय निर्वाचन लक्षित अभियान […]