अछामकाे साँफेबगरमा घरघर पुगेर गर्भवतीलाई कोसेली

अछाम – जिल्लाकाे साँफेबगर नगरपालिकाकामा नगर उपप्रमुख कोसेली कार्यक्रम सञ्चालन भएको छ। उपमेयर विर्मलादेवी वुड्थापाले उक्त कार्यक्रमबाट घरघर पुगेर गर्भवतीलाई कोसेली दिएकी छन्। नपाकाे १४ वटा वडाका ३३८ जना गर्भवतीलाई कोसेली दिइएको हो। उनका अनुसार हरेक गर्भवतीलाई १ क्रेट अण्डा, १ थान कम्बल, २ लिटर तेल, कोल्गेट मञ्जन, ब्रस, साबुन, मास्क र एक प्याकेट नून […]

सम्बन्धित सामग्री

पोषण बोकेर घरदैलोमा

तिला गाउँपालिका उपाध्यक्ष विष्णु बुढाले पोषण कोसेली र सन्देश बोकेर घरदैलो कार्यक्रम सुरु गरेकी छन् । गर्भवती र सुत्केरीका लागि कोसेली बुझाउन घरघर पुग्ने उनले गाउँपालिकाको सेवाप्रवाह र विकास निर्माणबारे गुनासा सुन्ने गरेकी छन् ।

घर-घर पुगेर गर्भवतीलाई कोसेली

साँफेबगर नगरपालिकाकामा नगर उपप्रमुख कोसेली कार्यक्रम सञ्चालन भएको छ । उपमेयर विर्मलादेवि वुड्थापाले उक्त कार्यक्रमबाट घरघर पुगेर गर्भवतीलाई कोसेली दिएकी छन् ।  १४ वडाका ३ सय ३८ जना गर्भवतीलाई कोसेली दिइएको हो ।उनका अनुसार हरेक गर्भवतीलाई १ क्रेट अण्डा, १ थान कम्बल, २ लिटर तेल, कोल्केट, व्रस, साबुन, मास्क र  एक प्याकेट नुन दिइएको हो । गर्भवतीका लागि पोष्टिक आहार लिएर घर आँगनमै आउनु खुसी भएको साँफेबगर नगरपालिका-४ मष्टमाडौंकी सरिता भुलले बताइन् । गर्भावस्थामा महिलाका लागि कोसेली लिएर

चन्दननाथका संक्रमित माग्छन् आइसोलेसन, नगरप्रमुख बाँड्छिन् ‘कोसेली’

जुम्ला : चन्दननाथ नगरपालिकामा संस्थागत आइसोलेसन नहुँदा यहाँका कोरोना संक्रमित घरमा नै बस्न बाध्य छन्। घरमा बस्दा स्वास्थ्य मापदण्ड पूरा गर्न गाह्रो हुने भएकाले संस्थागत आइसोलेसन निर्माण गर्न संक्रमितहरुले नगरपालिकालाई आग्रह गरिरहेका छन्।तर, नगरपालिकाकी प्रमुख कान्तिका सेजुवाल भने कोसेली बोकेर संक्रमितको घरघर पुगिरहेकी छन्। आफ्नो घर आएकी नगरप्रमुखलाई संक्रमितहरुले कोसेलीभन्दा पनि संस्थागत आइसोलेसन आवश्यक रहेको बताउँदै आएका छन्।होम आइसोलेनमा बस्ने संक्रमितहरुले स्वास्थ्य मापदण्ड पूरा गर्न नसक्दा स