काँग्रेसले फागुन २० बाट ‘घरघर जाऔँ, काँग्रेस जिताऔँ’ अभियान चलाउने

काठमाडौँ– नेपाली काँग्रेसले ‘घरघर जाऔँ, काँग्रेस जिताऔैँ’ अभियान गर्र्ने भएको छ । मंगलबार सानेपास्थित पार्टी कार्यालयमा बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले ‘घरघर जाऔँ, काँग्रेस जिताऔैँ’ अभियान गर्र्ने निर्र्णय गरेको हो । ‘कांग्रेसको आज बसेको बैठकले ‘घरघर जाऔँ, कांग्रेस जिताऔैँ’ अभियान गर्र्ने निर्णय गरेको छ,’ बैठकपछि नेता डा प्रकाशशरण महतले भने । उनका अनुसार यो […]

सम्बन्धित सामग्री

घरघर जाऔँ, काँग्रेस जिताऔँ अभियान सफल : नेपाली काँग्रेस

नेपाली काँग्रेसले स्थानीय तह निर्वाचन लक्षित गरेको घर घर जाऔँ, काँग्रेस जिताऔँ अभियान सफल रहेको बताएको छ। एक महिने अभियान सकिएपछि मङ्गलवार आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता डा.प्रकाश शरण महतले एक महिने अभियान अत्यन्तै सफल रहेको बताए।

ओली सरकारले अनुत्पादक क्षेत्रमा लगानी गर्नुबाहेक केही गरेन : नेता पौडेल

नेपाली काँग्रेसका युवा नेता प्रदीप पौडेलले केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले अनुत्पादक क्षेत्रमा लगानी गर्नुबाहेक देश बनाउने कुनै पनि योजना नल्याएको दाबी गरेका छन्।   स्याङ्जाको चापाकोट नगर कार्यसमितिले बिहीबार ‘घरघर जाऔँ, काँग्रेस जिताऔँ’ अभियान अन्तर्गत आयोजना गरेको कार्यक्रम सम्बोधन गर्दै उनले ओली नेतृत्वको सरकारले अनुत्पादक क्षेत्रमा लगानी गर्नुबाहेक देश बनाउने कुनै पनि योजना नल्याएको दाबी गरेका हुन्। कम्युनिस्ट पार्टीका कार्यकर्ता पाल्नका निम्ति राज्यको को

काँग्रेस प्रदेश प्रतिनिधिले बुझाउन थाले प्रतिवेदन

‘घरघर जाऔँ काँग्रेस जिताऔँ’ अभियान अन्तर्गत नेपाली काँग्रेस गण्डकी प्रदेश समिति प्रदेशसभा निर्वाचन क्षेत्रमा निर्वाचन केन्द्रित कार्यक्रम तय गरी पठाएका प्रतिनिधिले प्रतिवेदन बुझाउन थालेका छन् । प्रदेशका ११ जिल्लाका ३६ प्रदेशसभा निर्वाचन क्षेत्रमा निर्वाचन केन्द्रित कार्यक्रम तय गरी पार्टीका ७२ जना प्रदेश सदस्यलाई  निर्वाचन क्षेत्रमा खटाइएको थियो ।खटिएका सबै प्रतिनिधि सम्बन्धित प्रदेशसभामा गएर कार्यकर्ता र जनतासँग प्रत्यक्ष भेटेर त्यहाँको वस्तुस्थिति बुझेर आएको पार्टीका गण्ड

‘घरघर जाऔँ काँग्रेस जिताऔँ’ अभियानले देशभर राजनीतिक हलचल ल्याएको छ : नेता सिंह

काठमाडौँ- नेपाली काँग्रेसकाे नेता प्रकाशमान सिंहले ‘घरघर जाऔँ काँग्रेस जिताऔँ’ अभियानले देशभर राजनीतिक हलचल ल्याएको बताएका छन्। घर घरमा जाऔँ काँग्रेस जिताऔँ अभियान अन्तर्गत आज राजधानीकाे थानकोटमा चन्द्रागिरि नगर समितिले आयोजना गरेको कार्यक्रममा बाेल्दै उनले घरघर जाऔं काँग्रेस जिताऔं अभियानले देशभर राजनीतिक हलचल ल्याएको बताएका हुन् । २०४६ काे परिवर्तन पछि मुलुककाे विकास जसरी हुनु […]

सरकारको निरन्तरताका लागि तालमेल

काँग्रेस केन्द्रीय समिति बैठक स्थानीय निर्वाचनमा अन्य दलसँग गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा केन्द्रित रही छलफल भइरहेको छ। 'घरघर जाऔँ काँग्रेस जिताऔँ' अभियानको प्रारम्भिक समीक्षा र केन्द्रीय संसदीय समिति गठन गर्ने प्रमुख एजेन्डा लिएर शुक्रबारदेखि बैठक बत्ती छलफल चलिरहेको छ।बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यले स्थानीय निर्वाचनमा गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा केन्द्रित भएर आफ्नो विचार राखिरहेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए। सबैको धारणा आइसकेपछि एउटा

काँग्रेसकाे अभियान देखेर बालकोटमा ओली छट्पटिएका छन् : नैनसिंह महर

नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले काँग्रेसको घरघर अभियानले बालकोटमा केपी शर्मा ओलीलाई छटपटी भएको बताएका छन् । काँग्रेसको एक महिने ‘घरघर जाऔँ, काँग्रेस जिताऔँ’ अभियानको सिलसिलामा पुनर्वास नगर समितिको आयोजित कार्यक्रममा महरले  काँग्रेसको अभियानमा नेपाली काँग्रेसप्रति जनलहरले बालकोटमा केपी शर्मा ओलीलाई छट्पटी भएको बताएका छन् । काँग्रेसको रुख चिन्हमा भोट हाल्न बन्चित भएका जनता आगामी चुनावमा रुखमा भोट हाल्न आतुर भएको बताएका हुन् ।केन्द्रीय सदस्य महरले 'स्थिर सर

मोरङमा काँग्रेसको चुनावी अभियान सुरु

मोरङ । नेपाली काँग्रेसको ‘घरघर जाऔँ, काँग्रेस जिताऔँ’ एक महिने अभियान मोरङमा विराटनगर–८ स्थित भगवतीथानबाट सुरु भएको छ । सो अभियानका मोरङ संयोजक पार्टीका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकी र अर्का सदस्य डा. डिला सङ्ग्रौलाले आइतबार यहाँ आयोजित कार्यक्रममा अभियान अन्तर्गत जनताको शिक्षा, स्वास्थ्य, रोजगारी र सुरक्षाका सम्बन्धमा सुझाव सङ्कलन गरी समाधानको पहल गर्ने बताए । […]

काँग्रेसको १ महिने चुनावी अभियान आजबाट, ७७ वटै जिल्लामा एकैसाथ उद्घाटन सभा हुँदै

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले आजदेखि १ महिने चुनावी अभियान सुरु गर्दै छ । ‘घरघर जाऔँ, काँग्रेस जिताऔँ’ नाम दिइएको १ महिने अभियानको आज १ बजे ७७ वटै जिल्लामा एकैसाथ उद्घाटन हुनेछ । जिल्लामा जिल्ला स्तरीय उद्घाटन सभामार्फत उद्घाटन हुने १ महिने अभियानलाई केन्द्रमा सभापति शेरबहादुर देउवाले शुभारम्भ गर्नेछन् । काँग्रेस प्रवक्ता डा.प्रकाश […]

"घरघर जाऔँ, कांग्रेस जिताऔँ" अभियानमा कांग्रेस

नेपाली कांग्रेसले ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान गर्ने भएको छ। सानेपास्थित पार्टी कार्यालयमा मङ्गलवार बसेको काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले ‘घरघर जाऔँ, काँग्रेस जिताऔँ’ अभियान गर्ने निर्णय गरेको हो।