सभामुख अराजक र अनैतिक गतिविधिमा लागे : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्नि सापकोटाको भूमिकामाथि प्रश्न उठाउँदै अराजक र अनैतिक गतिविधिमा लागेको आरोप लगाएका छन्। सर्वदलीय बैठकमा प्रधानमन्त्रीले ओलीले भने, “सभामुख अग्नि सापकोटा अराजक र अनैतिक गतिविधिमा लागेका छन्, संसदबाट कुनै पनि काम हुन नदिई सरकारलाई असहयोग गरे।”बैठकमा सहभागी राप्रपा अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले सभामुखको भूमिकामाथि प्रधानमन्त्रीले चर्को असन्तुष्टि व्यक्त गरेको बताए।

सम्बन्धित सामग्री

सर्वदलीय बैठकमा ओलीको निशानामा सभामुख: ‘सापकोटाको भूमिका अराजक र अनैतिक'

प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाप्रति आक्रोश ब्यक्त गरेका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकका क्रममा ओलीले संसदबाट कुनै पनि काम हुन नदिई सरकारलाई सभामुखले असहयोग गरेको आरोप लगाए ।

सर्वदलीय बैठकमा सभामुखप्रति ओलीको आक्रोश : अराजक र अनैतिक काममा लागिरहे

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध आक्रोश पोखेका छन्। बालुवाटारमा शनिबार बसेको सर्वदलीय बैठकमा ओलीले सभामुखमाथि आक्रोश पोखेका हुन्।  ओलीले सभामुखलाई संसद्‍मा गर्नुपर्ने कामलाई छाडेर अराजक र अनैतिक काममा लागिरहेको आरोप लगाएको सहभागी राप्रपा अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले बैठकबाट बाहिरिने क्रममा जानकारी दिए।  ओलीले संसदमा अवरोध गरेर सरकारलाई काम नै गर्न नदिएको समेत आराेप लगाए। 'उहाँले संसद्‍मा गर्नुपर्ने काम नगरेर असहयोग गरिरहे, काम नै गर्न दिएनन्...

‘संसदले जे काम गर्नुपर्ने हो त्यो भएन, सभामुखले अराजक र अनैतिक काम गरिरहेका छन्’

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदले सरकारलाई सहयोग नगरेको आरोप लगाएका छन् । शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा ओलीले सभामुख अग्नि सापकोटाले अराजक काम गरिरहेको आरोप लगाए । ‘संसदमा सभामुखले काम गर्न दिएनन्, संसदले जे काम गर्नुपर्ने हो त्यो गरेन भनेर प्रधानमन्त्रीज्यूले गुनासो गर्नुभयो,’ बैठकको बीचमै बाहिरिएका राप्रपा नेता डा. प्रकाशचन्द्र लोहनीले भने, ‘संसदमा सभामुखले अराजक र अनैतिक काम गरिरहेका छन् भनेर उहाँले राख्नुभयो ।’ अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम...

सर्वदलीय बैठकमा सभामुखमाथि खनिए ओली, संसदलाई बन्धक बनाएको आरोप

प्रधानमन्त्री केपी शर्मा ओली सभामुख अग्नि सापकोटामाथि खनिएका छन् । संसदीय कामकारबाहीमा सभामुखले भाँजो हालेको आरोप लगाउँदै उनकै कारण संसद बन्दक बनेको ओलीले आरोप लगाए । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बोलाइएको सर्वदलीय बैठकमा ओलीले सभामुखको अराजकताले सरकारले कामै गर्न नसकेको समेत दावी गरे । बैठकमा सहभागी भएर बाहिरिएका राप्रपा अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले ओलीले सभामुखको भूमिकामाथि प्रश्न उठाएको जानकारी दिए । ‘सभामुख अराजक बन्नुभयो, उहाँले संसदलाई बन्धक बनाएर सरकारलाई