काठमाडौंको कोर सिटीमा चार पाङग्रे सवारी निषेध

काठमाडौं महानगरपालिकाले काठमाडौंको ‘कोर एरिया’ (भित्री सहर)मा चार पाङ्ग्रे सवारीसाधन निषेध गर्ने भएको छ । महानगरपालिकाले कोर एरियामा सवारीको अत्यधिक चाप र भीडभाडसँगै सम्पदा क्षेत्र अस्तव्यस्त भएकाले बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म चार पाङग्रे सवारीसाधन चलाउन निषेध गर्न लागेको हो।

सम्बन्धित सामग्री

गाईजात्रामा काठमाडौंका यी रूटमा हुनेछन् सवारी निषेध

१४ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले आज र भोलि चाडपर्व लक्षित गरेर विभिन्न रुटमा सवारी निषेध गरेको छ । काठमाडौंको ऐतिहासिक तथा सांस्कृतिक महत्वको गुपुन्ही (क्वाति पुन्ही ) र सापारु (गाईजात्रा)को लागि दुई दिन महानगरका विभिन्न रुटमा सवारी निषेध गरेको महानगरले जनाएको छ । काठमाडौंको जात्रा हुने मार्गहरुमा भीडभाड हुने र सवारी आवतजावत गर्न नसक्ने […]

आज क्रिसमस इभ : साँझ ७ बजेदेखि भोली बिहान ५ बजेसम्म ठमेलमा सवारी निषेध

काठमाडौं, पुस ९ । राजधानीको ठमेल क्षेत्रमा आज साँझ ७ देखि आईतबार बिहान ५ बजेसम्म सवारीसाधनको प्रवेशमा रोक लगाईएको छ । ठमेल पर्यटन विकास परिषदका अध्यक्ष भविश्वर शर्माका अनुसार क्रिश्चियन धर्मावलम्बीहरूको ‘क्रिसमस इभ’ मा ठमेलमा बाह्य तथा आन्तरिक पर्यटकको चाप बढ्ने भएकाले सवारी निषेध गरिएको हो । प्रहरी वृत्त लैनचोर, ट्राफिक प्रहरी प्रभाग ठमेल तथा […]

इन्द्रजात्रा अवधिभर काठमाडौँका भित्री क्षेत्रमा सवारी निषेध

न्युज अफ नेपाल, काठमाडौँ । इन्द्रजात्रा अवधिभर काठमाडौँका भित्री क्षेत्रमा मानिसको चाप हुने भएकाले सवारीसाधनलाई वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरिएको छ । काठमाडौँ महानगरपालिकाले सूचना जारी गर्दै असोज २ देखि ८ गते सम्म चल्ने राष्ट्रिय पर्व येंया (इन्द्रजात्रा) का अवधिभर सवारी साधनलाई वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको हो । “विशेष २ गते उपाकु […]

उपत्यकामा यस्तो देखियो राति ८ बजेपछिको सवारी निषेध (तस्बिरहरु)

कोरोना नियन्त्रणका लागि कडा बन्दै गएको प्रशासनले काठमाडौँ उपत्यकामा बिहीबारदेखि राति  ८ बजेसम्म मात्र सार्वजनिक तथा निजी सवारी साधन चलाउने पाइनेगरी निषेधाज्ञा लागू गरेको छ।  निषेधाज्ञाको पालना गराउन उपत्यकाका सडकमा प्रहरीले...

काठमाडौँ उपत्यकामा राति ८ बजेदेखि सवारी निषेध, तस्बिरमा हेरौं

काठमाडौँ उपत्यकामा आज राति ८ बजेदेखि सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन गर्न नपाइने गरी निषेधाज्ञा लागू गरिएको छ । कोभिड–१९ को सङ्क्रमण जोखिम बढेको जनाउँदै स्थानीय प्रशासनले निषेधाज्ञा लागू गरेको हो । आगामी भदौ ८ गतेसम्म लागू गरिएको उक्त आदेश आज बिहान १ बजेदेखि नै लागू भएको जनाइएको छ ।अन्य ढुवानीका साधन भने तोकिएका समयमा सञ्चालन गर्न सकिने छ । अत्यावश्यक काममा प्रयोग हुने सवारी भने चौबीसै घण्टा सञ्चालन हुने छ । पछिल्लो दुई हप्तादेखि उपत्यकामा निषेधाज्ञामा कडाइ गर्न थालिएको छ । बिही

अबदेखि पाटनढोकामा चारपाङग्रे सवारी निषेध

काठमाडौं : सडकमा सवारी साधनको चाप बढेको भन्दै ललितपुरको पाटनढोकामा चारपाङ्ग्रे सवारी साधन प्रवेश निषेध गरिएको छ। यूएन पार्क, ज्वागल,चाकुपाटबाट आउने र पाटन ढोका बसपार्कबाट आउने चारपाङग्रे सवारी पाटनढोका (गेट) तर्फ जान निषेध गरिएको हो। यो नियम आइतबारबाट लागू हुने ट्राफिक प्रहरीले जानकारी दिएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखा र ललितपुर महानगरपालिको…

काठमाडौंका भित्री बस्तीमा चारपाङ्ग्रे सवारी निषेध

काठमाडौंको भित्री बस्ती मंगलबारबाट चारपाङ्ग्रे सवारीमुक्त भएका छन्। भित्री बस्तीका ११ वडाध्यक्ष र स्थानीय प्रतिनिधिले ट्राफिक महाशाखाको सहकार्यमा माघ २ बाट इन्द्रचोकदेखि क्षेत्रपाटीसम्म चारपाङ्ग्रे सवारी निषेध गरेको हो। भिडभाडयुक्त ठाउँमा सवारी निषेध गर्दा आवागमन सहज भए पनि व्यापारिक कारोबार र आपतकालीन अवस्थामा समस्या पर्ने केही स्थानीयले औंल्याएका छन्। निषेध गरिएका क्षेत्रमा वडा नम्बर १७, १८,…

भित्री सडकमा सवारी निषेध गर्ने निर्णय कार्यान्वयनमा आएन :: Pahilopost.com

काठमाडौंः काठमाडौंका भित्री सडकमा आजदेखि लागू हुने भनिएको चारपाङ्ग्रे सवारी प्रवेश निषेध कार्यान्वयनमा आउन अझै केही दिन लाग्ने भएको छ। काठमाडौं महानगरपालिका र ट्राफिक प्रहरीको संयुक्त पहलमा भित्री सडकमा सवारी निषेध अभियान सुरु गर्न लागिएको हो।   धार्मिक सम्पदाको संरक्षण र पैदलयात्रु तथा पर्यटकहरुलाई समस्या परेको भन्दै सवारी प्रवेशमा

ठमेलका मुख्य सडकमा सवारी निषेध

काठमाडौं : पर्यटकीय केन्द्र ठमेलको मुख्य सडकमा सवारी निषेध गरिएको छ। ‘वाकिङ स्ट्रिट’को अवधारणअनुसार आइतबारदेखि ठमेलका मुख्य सडकमा सवारी चलाउन निषेध गरिएको हो। पर्यटन व्यवसायीको अग्रसरतामा ट्राफिक प्रहरीले आइतबार दिउँसोदेखि सवारीसाधन निषेध गरेको हो। महानगरीय प्रहरी ट्राफिक प्रभाग दरबारमार्गका प्रहरी निरीक्षक स...

ठमेलका मुख्य सडकमा सवारी निषेध - Naya Patrika

पर्यटकीय केन्द्र ठमेलको मुख्य सडकमा सवारी निषेध गरिएको छ । ‘वाकिङ स्ट्रिट’को अवधारणअनुसार आइतबारदेखि ठमेलका मुख्य सडकमा सवारी चलाउन निषेध गरिएको हो । पर्यटन व्यवसायीको अग्रसरतामा ट्राफिक प्रहरीले आइतबार दिउँसोदेखि सवारीसाधन निषेध...पूरा पढ्नुहोस् »