आज क्रिसमस इभ : साँझ ७ बजेदेखि भोली बिहान ५ बजेसम्म ठमेलमा सवारी निषेध

काठमाडौं, पुस ९ । राजधानीको ठमेल क्षेत्रमा आज साँझ ७ देखि आईतबार बिहान ५ बजेसम्म सवारीसाधनको प्रवेशमा रोक लगाईएको छ । ठमेल पर्यटन विकास परिषदका अध्यक्ष भविश्वर शर्माका अनुसार क्रिश्चियन धर्मावलम्बीहरूको ‘क्रिसमस इभ’ मा ठमेलमा बाह्य तथा आन्तरिक पर्यटकको चाप बढ्ने भएकाले सवारी निषेध गरिएको हो । प्रहरी वृत्त लैनचोर, ट्राफिक प्रहरी प्रभाग ठमेल तथा […]