इन्द्रजात्रा अवधिभर काठमाडौँका भित्री क्षेत्रमा सवारी निषेध

न्युज अफ नेपाल, काठमाडौँ । इन्द्रजात्रा अवधिभर काठमाडौँका भित्री क्षेत्रमा मानिसको चाप हुने भएकाले सवारीसाधनलाई वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरिएको छ । काठमाडौँ महानगरपालिकाले सूचना जारी गर्दै असोज २ देखि ८ गते सम्म चल्ने राष्ट्रिय पर्व येंया (इन्द्रजात्रा) का अवधिभर सवारी साधनलाई वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको हो । “विशेष २ गते उपाकु […]

सम्बन्धित सामग्री

भोलि दिउँसो २ बजेसम्म दरबारमार्ग क्षेत्रमा सवारी निषेध

काठमाडौँ । संविधान दिवसका अवसरमा आयोजना गरिने कार्यक्रमका लागि मञ्च निर्माण गर्नुपर्ने भएकाले दरबारमार्ग क्षेत्रमा सवारी आवागमन रोक लगाइएको छ । भोलि (असोज ३ गते) संविधान दिवसको अवसरमा दरबारमार्गमा नागरिकस्तरबाट आयोजना हुने ‘नेशनल डे कन्सर्ट’ का लागि मञ्च निर्माण भइरहेकाले उक्त क्षेत्रमा सवारी आवागमन बन्द गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका […]

आज क्रिसमस इभ : साँझ ७ बजेदेखि भोली बिहान ५ बजेसम्म ठमेलमा सवारी निषेध

काठमाडौं, पुस ९ । राजधानीको ठमेल क्षेत्रमा आज साँझ ७ देखि आईतबार बिहान ५ बजेसम्म सवारीसाधनको प्रवेशमा रोक लगाईएको छ । ठमेल पर्यटन विकास परिषदका अध्यक्ष भविश्वर शर्माका अनुसार क्रिश्चियन धर्मावलम्बीहरूको ‘क्रिसमस इभ’ मा ठमेलमा बाह्य तथा आन्तरिक पर्यटकको चाप बढ्ने भएकाले सवारी निषेध गरिएको हो । प्रहरी वृत्त लैनचोर, ट्राफिक प्रहरी प्रभाग ठमेल तथा […]

ठमेलमा भोलि साँझ ७ देखि बिहान ५ बजेसम्म सवारीसाधन प्रवेश निषेध

काठमाडौँ- ठमेल क्षेत्रमा भोलि (शनिबार) साँझ ७ देखि बिहान ५ बजेसम्म सवारीसाधनको प्रवेशमा निषेध गरिएको छ । ठमेल पर्यटन विकास परिषदका अनुसार क्रिश्चियन धर्मावलम्बीहरूको 'क्रिसमस इभ'मा ठमेलमा बाह्य तथा आन्तरिक पर्यटकको चाप बढ्ने भएकाले सवारी निषेध गरिएको हो । विकास परिषदका अध्यक्ष भविश्वर शर्माले स्वदेशी तथा विदेशी पर्...

ठमेलमा भोलि साँझ ७ देखि बिहान ५ बजेसम्म सवारीसाधन प्रवेश निषेध

काठमाडौँ- ठमेल क्षेत्रमा भोलि (शनिबार) साँझ ७ देखि बिहान ५ बजेसम्म सवारीसाधनको प्रवेशमा निषेध गरिएको छ । ठमेल पर्यटन विकास परिषदका अनुसार क्रिश्चियन धर्मावलम्बीहरूको 'क्रिसमस इभ'मा ठमेलमा बाह्य तथा आन्तरिक पर्यटकको चाप बढ्ने भएकाले सवारी निषेध गरिएको हो । विकास परिषदका अध्यक्ष भविश्वर शर्माले स्वदेशी तथा विदेशी पर्...

यी हुन् ललितपुर महानगरले ‘वान वे’ र सवारी निषेध गरेका क्षेत्र

काठमाडौं । ललितपुर महानगरपालिकाले सवारी चाप कम गर्न ललितपुरका विभिन्न क्षेत्रमा ‘वान वे’ र सवारी आवागमन निषेध गरेको छ । ट्राफिक व्यवस्थापन र सवारी आवागमनमा सहजीकरण गर्न वान वे र सवारी निषेधित क्षेत्र सञ्चालन गरिएको महानगरका मेयर चिरिबाबु महर्जनले बताए । महानगरले विश्वसम्पदा सूचीमा सूचीकृत पाटन दरबार स्क्वायर क्षेत्रभित्र सवारीसाधन निषेध...

आज शिवरात्रिः पशुपति क्षेत्रमा मालवाहक सवारी निषेध : RajdhaniDaily.com -

आज शिवरात्रिः पशुपति क्षेत्रमा मालवाहक सवारी निषेध: RajdhaniDaily.com | काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्रि पर्वलाई लक्षित गर्दै पाशुपत क्षेत्र आसपासका मूल सडकको ट्राफिक व्यवस्थापन मिलाएको छ । महाशाखाले -

भक्तपुरको पुरानो बस्तीमा सवारीसाधन प्रवेश निषेध

भक्तपुर नगरपालिकाले बिहीबारदेखि भक्तपुर नगरपालिकाको पुरानो बस्तीभित्र सवारी साधन प्रवेशमा निषेध गरेको छ । विश्वसम्पदा सूचीमा सूचीकृत दरबारस्क्वायर क्षेत्रमा सवारी निषेध गर्दै आएको नगरपालिकाले नगरपालिकाको भित्री बस्तीमा समेत सवारी साधन प्रवेश र पार्किङमा निषेध गरेको हो । भक्तपुरका सम्पदा र परम्परागत पुरानो बस्तीको संरक्षण एवं पैदलयात्रीको सुरक्षाका लागि नगरपालिकाले बिहीबारदेखि लागू हुनेगरी अपराह्न सवारी प्रवेश निषेध गर्ने व्यवस्था गरेको नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिए ।

आज काठमाडौंका यी स्थानमा सवारी निषेध, यस्ता छन् बैकल्पिक मार्ग

महानगरीय ट्राफिक प्रहरी महाशाखाले शिवरात्रि पर्वलाई लक्षित गरेर सवारी व्यवस्थापन योजना निर्माण गरेको छ । महाशाखाले भोलि पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने भक्तजनलाई सहज रुपमा दर्शन गरी फर्कने वातावरण निर्माण गर्नका लागि पशुपति क्षेत्र विकास कोष वरपरका क्षेत्रमा सवारी प्रवेशमा रोक लगाएको हो । महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनीले भक्तजनलाई सहज रुपमा दर्शन गरी फर्कने वातावरण…

काठमाडौंका भित्री बस्तीमा चारपाङ्ग्रे सवारी निषेध

काठमाडौंको भित्री बस्ती मंगलबारबाट चारपाङ्ग्रे सवारीमुक्त भएका छन्। भित्री बस्तीका ११ वडाध्यक्ष र स्थानीय प्रतिनिधिले ट्राफिक महाशाखाको सहकार्यमा माघ २ बाट इन्द्रचोकदेखि क्षेत्रपाटीसम्म चारपाङ्ग्रे सवारी निषेध गरेको हो। भिडभाडयुक्त ठाउँमा सवारी निषेध गर्दा आवागमन सहज भए पनि व्यापारिक कारोबार र आपतकालीन अवस्थामा समस्या पर्ने केही स्थानीयले औंल्याएका छन्। निषेध गरिएका क्षेत्रमा वडा नम्बर १७, १८,…