काठमाडौंः काठमाडौंका भित्री सडकमा आजदेखि लागू हुने भनिएको चारपाङ्ग्रे सवारी प्रवेश निषेध कार्यान्वयनमा आउन अझै केही दिन लाग्ने भएको छ। काठमाडौं महानगरपालिका र ट्राफिक प्रहरीको संयुक्त पहलमा भित्री सडकमा सवारी निषेध अभियान सुरु गर्न लागिएको हो।
धार्मिक सम्पदाको संरक्षण र पैदलयात्रु तथा पर्यटकहरुलाई समस्या परेको भन्दै सवारी प्रवेशमा