घरभाडामा छुट दिन माग

गण्डकी, ३१ जेठ । आर्थिक मन्दीले व्यवसायी पलायन हुने स्थिति आएको भन्दै घरभाडामा छुट दिन घरधनीसमक्ष माग गरिएको छ । पोखरास्थित नेपाल राष्ट्रिय घरभाडा सरोकार समितिले घरभाडामा कम्तीमा २५ देखि ५० प्रतिशतसम्म छुट दिनुपर्ने जनाएको हो । समितिद्वारा मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा समितिका अध्यक्ष कमलप्रसाद न्यौपानेले घरबहाल कर पनि घरधनी आफैँले तिर्न आग्रह गरे । […]

सम्बन्धित सामग्री

छुर्पीमा कर छुट दिन माग

नेपाल डेरी एसोसिएसनले छुर्पीमा लाग्दै आएको कर छुट दिने व्यवस्था गरिदिन सरकारसँग माग गरेको छ । एसोसिएसनका पदाधिकारीले अर्थमन्त्री डा. प्रकाशशरण महत, कृषि तथा पशुपन्छी विकासमन्त्री डा. बेदुराम भुसाल र राजस्व...

व्यापारीलाई घरभाडामा छुट दिन माग

नेपालगञ्ज – नेपाल उद्योग तथा व्यवसायी महासंघ, बाँकेले व्यापारीको पलायन रोक्न र व्यापारीलाई टिकाइ राख्नका लागि घर भाडामा छुट दिन जोडदार माग गरेको छ। महासंघका बाँके अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले नियमित बढाउँदै आएको घरभाडा सहज अवस्था नहुने बेलासम्म नबढाउन, खाली भएका सटर वा गोदामलाई सहुलियत दरमा उपलब्ध गराई बजार पलायन हुनबाट रोक्न र हाल लिइरहेको भाडालाई […]

ललितकलासँग सम्बन्धित सामग्रीको आयात शुल्क छुट गर्न माग

१५ मंसिर, काठमाडौं । नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानले ललितकलासँग सम्बन्धित सामग्रीहरुको आयात शुल्क छुट गर्न सरकारसँग माग गरेको छ । बिहीवार नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानको १३ औँ प्राज्ञसभाको समु टन समारोहमा बोल्दै प्रतिष्ठानका कुलपति के.के. कर्माचार्यले सरकारसँग ललितकला सम्बन्धि विभिन्न विषयमा नीतिगत सुधारको माग गरिएको बताए । उनले सरकारले ललितकलासँग सम्बन्धित वस्तुहरुको निर्यातमा सुविधा दिनुपर्ने बताए । […]

ललितकलासँग सम्बन्धित सामग्रीको आयात शुल्क छुट गर्न माग

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले ललितकलासँग सम्बन्धित सामग्रीहरुको आयात शुल्क छुट गर्न सरकारसँग माग गरेको छ। बिहीबार प्रतिष्ठानको १३औँ प्राज्ञ सभाको समुद्घाटन समारोहमा बोल्दै प्रतिष्ठानका कुलपति केके कर्माचार्यले सरकारसँग ललितकलासम्बन्धी विषयमा नीतिगत...

एकीकृत सम्पत्ति कर र व्यवसाय करमा छुट दिन हानको माग

होटल संघ नेपाल(हान) ले काठमाडौं महानगरपालिकासँग एकीकृत सम्पत्ति करमा ९० प्रतिशत छुट तथा व्यवसाय करमा शतप्रतिशत छुट माग गरेको छ ।कोभिड–१९ का कारण अति प्रभावित भई थिलथिलो अवस्थामा रहेको पर्यटन तथा होटल उद्योग पुरानै लयमा फर्कन अझै केही समय लाग्ने देखिएकाले हानले कार छुटको माग गरेको हो । होटलहरुमा लगाइँदै आएको एकीकृत सम्पत्ति करमा यस […]

ब्याज छुट तथा सहुलियतकर्जाका छुट दिन माग

दमक, ११ भदौ: दमक उद्योग वाणिज्य सङ्घले कोरोना महामारीका समयमा बैंकलगायतको वित्तीय संस्थाले लिँदै आएको व्याजदर छुट दिन माग गरेको छ । सङ्घको सभाकक्षमा सम्पन्न सरोकार पक्षसँगका छलफलमा सङ्घका अध्यक्ष गोकुल श्रेष्ठले केही दिनअघि व्यवसायले बुझाएको ज्ञापनपत्रको मागअनुसार सङ्घले स्थानीय सरकार, सङ्घको माथिल्लो निकायसम्म व्याज छुटका बारेमा छलफल थालिएको बताए । उनले लामो समयसम्म कोभिडका […]

विद्युत महशुलमा जरिवाना छुट गर्न माग

भैरहवा, साउन १४ । उद्योग व्यापार संगठन रुपन्देहीले निश्चित समयसम्मका लागि विद्युत महशुलमा जरिवाना छुट गर्न माग गरेको छ । संगठनले बिहीबार नेपाल विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्रका प्रमुख इञ्जिनियर जितेन्द्र कुमार झालाई ज्ञापनपत्र बुझाउँदै विद्युत महशुल बुझाउँदा केही प्रतिशत छुट हुनुपर्नेमा झन थप शुल्कसहित अत्यधिक मात्रामा जरिवाना पनि तिर्नु परेकोले उपभोक्ता अत्यन्त मारमा परेको […]

कर छुट जरिवाना मिनाहा गर्न माग

स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ स्याङ्जाले कोरोना महामारीको अवधिमा भएको निषेधाज्ञाको समयमा लाग्ने कर छुट र जरिवाना मिनाहा गर्नुपर्ने माग गरेको छ । संघले एक विज्ञप्ती जराी गर्दै कर छुट र जरिवाना मिनाहा गर्न माग गरेको हो । लामो समयदेखि भएको निषेधाज्ञाले ठूला तथा साना उद्योगी व्यवसायी टाट पल्टने अवस्थामा पुगेको भन्दै संघले यस अवधिमा […]

कर छुट गर्दै जरिवाना नलगाउन माग

व्यवसायीहरुले कोरोना महामारीबाट प्रभावित भएको अवस्थामा कर छुट गर्दै जरिवाना नलगाउन सरकारसँग माग गरेका छन् ।व्यापार व्यवसाय पूर्णतया ठप्प भएको अवस्थामा समेत सरकारले व्यवसायीसँग कर असुल्न नछाडेको भन्दै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवं महासंघका कृषि उद्यम तथा अनुसन्धान केन्द्रका केन्द्रीय उपाध्यक्ष विक्रान्तकुमार श्रेष्ठ ‘सुर्वण’ ले कर असुल्न छाडेर जरिवाना समेत नलगाउन माग गरेका […]

अक्सिजन सिलिन्डरको आयातमा भन्सार छुट दिइने

काठमाडौं। सोमबार बसेको मन्त्रीपरिषदको बैठकले अक्सिजन सिलिन्डरको आयातमा भन्सार छुट दिने निर्णय गरेको छ। नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघले सोमबार अक्सिजन सिलिन्डरको आयातमा भन्सार छुट दिन माग गरेका थिए। त्यस्तै बजेट तर्जुमा गर्न सुझाव पेश गर्ने क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष चेम्बरले सिलिन्डरको आयातमा भन्सार महसुल छुट दिन आग्रह गरेको थियो। हाल नेपालमा अक्सिजन सिलिन्डरको माग बढिरहेको छ।