नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले ललितकलासँग सम्बन्धित सामग्रीहरुको आयात शुल्क छुट गर्न सरकारसँग माग गरेको छ। बिहीबार प्रतिष्ठानको १३औँ प्राज्ञ सभाको समुद्घाटन समारोहमा बोल्दै प्रतिष्ठानका कुलपति केके कर्माचार्यले सरकारसँग ललितकलासम्बन्धी विषयमा नीतिगत...